२९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनाम...
नेपाल
नेपालमा थप ३२६० कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु
२८ साउन, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टीभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८...
चुनौती स्वीकार गर्दै आएको छु, निराश बनाउँदिनः घिसिङ
२७ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा ...
नेपालमा थप ३४८१ कोरोना संक्रमित पुष्टी, ३० जनाको मृत्यु
२७ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २ सय ९६ जना र एन्टिजेन ...
बिद्युत प्राधिकरणमा कुलमान नियुक्ती
२७ साउन, काठमाडौं । दोस्रो पटक पुनःकुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । मन्त्रीपरिषद्ले उनलाई सोमबार नियुक्त गरेको थियो । घिसिङले आजै नियुक्ति पत्र बुझेपछि कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनी यस अघि चार वर्षे क...
के छ सरकारको आर्थिक ‘श्वेतपत्र’ मा ? (पूर्णपाठ)
२६ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा मंगलबार आर्थिक श्वेतपत्र जारी गरेका छन् । अर्थमन्त्री शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७मा ...
नेपालमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु
२६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्...
नेपालमा थप ३६५१ कोरोना संक्रमित थपिए, २२ जनाको मृत्यु
२५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ जनामा कोरोना पुष्...
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु
२४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएक...
एसईईको नतिजा प्रकाशित
२३ साउन, काठमाडौं । यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्ने राष्...











