एमाले महाधिबेशनः भीम रावल लगायतलाई भोट नहाल्ने केपी ओली पक्षले बाड्यो ‘सुची’

१४ मंसिर,काठमाण्डौ । चितवनको सौराहामा जारी नेकपा एमालेको अधिबेशन अन्तर्गत नेतृत्व (अध्यक्ष) सहितका केहि पदहरुमा मतदान भैईरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १ हजार प्रतिनिधिहरुले मतदान गरिसकेका छन् ।यसैबिच अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका प्रत्यासी उमेद्दबा...

एमाले महाधिबेशनःअध्यक्षका पदमा केपी ओली र भीम रावल बिच चुनाब हुने

१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले) को आगामी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावल बिच अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।रावलले अध्यक्ष पदमा उमेद्दवारी दर्ता गराएपछि ओलीले पनि मन...

एमाले महाधिबेशनःभीम रावलले दिए अध्यक्षमा उमेद्दवारी

१३ मंसिर,काठमाण्डौ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरेका छन् । रावलल...

एमाले महाधिवेशनमा स्थल गैडा आयो

१३ मंसिर,चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन । आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको प...

नेपाललाई उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

१२ मंसिर,काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण(पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्...

भीम रावलले बन्दसत्र स्थल नछोड्ने, खाना बाहिरबाटै प्याक गरेर लगिने

१२ मंसिर,काठमाण्डौ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै ...

ओलीको सूची अस्वीकार गरेर निर्वाचन माग गर्दै भीम रावल

१२ मंसिर,चितवन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय कमिटीको सूचीलाई अस्वीकार गर्ने भएका छन्। शनिबारको बन्दसत्रमा झिनो विरोधका आवाजका बीच सूची तयार गर्ने अधिकार पाएका ओलीले आजकै बन्दसत्रमा त्यो प...

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुदै

११ मंसिर, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अबको केहि समयमा बन्दसत्र सुरु हुने भएको छ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुदैछ ।एमाले प्रचार विभाग प्रमुख...

एमाले महाधिवेशनमा २२ सय सुरक्षाकर्मी परिचालन, २ एआईजी चितवनमा

१० मंसिर, चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।उनकाअनुसार ...

देश लुटेको पैसाले एमालेले नारायणीमा भोज गर्दैछ : रन्जित तामाङ

९ मंसिर, काठमाडौं । अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा ए...