आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ: प्रचण्ड

१८ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् । शनिबार भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनल...

देशभर चिसो बढ्यो,वर्षा र हिमपात हुँदै, मौसम विभागले दियो चेतावनी

१८ मंसिर,काठमाण्डौ । बंगालको खाडीको मध्य पश्चिम भु–भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार सो चक्रव...

ओमिक्रोन’बाट जोगिन सावधानी अपनाउन आवश्यक : राष्ट्रपति

१८ मंसिर,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति ...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

१७ मंसिर,काठमाण्डौ । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाल...

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

१६ मंसिर,काठमाण्डौ । सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए ।...

अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान नेपाल सरकारको आग्रह

१५ मंसिर,काठमाण्डौ । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्...

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

१५ मंसिर,काठमाण्डौ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प...

हिन्दुराष्ट्र कायम गर्न हिन्दु परिषद नेपालले निर्णायक आन्दोलन गर्ने

१४ मंसिर,काठमाण्डौ । हिन्दुराष्ट्र कायम गर्न माग गर्दै हिन्दु परिषद नेपालले आन्दोलन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर २७ र २८ गतेबाट आन्दोलनको तयारी एवं माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने जानकारी दिएको...

नेकपा एमालेको अध्यक्षमा पुनःकेपी शर्मा ओली विजयी

१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा पुन केपी शर्मा ओली विजयी हुनुभएको छ । अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरे । निर्बाचित नेतृत्व सहित ...

एमाले महाधिवेशनः ओली पक्षबाट धाँधलीपछि भीम रावलले दिए कडा प्रतिक्रिया

१४ मंसिर,चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । मतदान बिहान १० बजेसम्ममा सम्पन्न हुने बताइएको छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्क...