सचिवसम्म भइसकेका दुईथरी नागरिकताधारीलाई बिमा समितिको अध्यक्ष दिने तयारी

बैशाख १३ बुधबार | निजामतीका एक जना उच्च प्रशासकले दुई थरी नागरिकता लिएको भेटिएको छ । पूर्व गृह सचिवसम्म भइसकेका एक जना प्रशासकले दुई थरी जन्म मिति राखेर नागरिकता लिएको बिषयले अहिले अर्थ मन्त्रालयभि हल्ला चलेको छ । २०७० चैत्र २८ मा गृह सचिवको रुपमा कार्यरत रही ७२ मंसिर ...

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने

बैशाख १२ मंगलबार | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ ।चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल...

तनहुँ क्षेत्र नम्बर १ : रास्वपाका डा. वाग्ले विजयी

बैशाख १२ मंगलबार | RSS तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गर्नुभएको छ ।उहाँको प्रतिस्पर्धी नेपाली काङ्ग्रेस...

तीन दलका शीर्ष नेता छलफलमा

बैशाख ११ सोमबार | (रासस) काठमाडौं, ११ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ ।सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा...

चितवनमा रविले लिए अग्रता !

११ बैशाख,काठमाण्डौ । चितवन २ को मतगणना चल्दै गर्दा रवि लामिछानेले अग्रता लिएका छन्। दुई हजार ४ सय ९२ मत गन्दा उनले एक हजार १५५ मत पाएका छन्।अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ । यी वडाबाट मंसिर ४ मा भएको निर्वाचनमा उनले कम मत पाएका थिए। एमालेका रामप्...

राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रको लागि बोर्डद्वारा आवेदन माग

काठमाडौँ। चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भए...

आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

बैशाख ११ सोमबार | RSS १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं ...

तीनै निर्बाचन क्षेत्रमा मंसीर ४ को तुलनामा कम मतदान

१० बैशाख,काठमाण्डौ । देशका तीन निर्वाचन क्षेत्रमा आईतबार भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बारा २ मा ६१ प्रतिशत, चितवनमा ६२ प्रतिशत र तनहुँमा ५१.७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।चितवनमा मंसिर ४ गतेको निर्वाचनभन्दा कम मत खस...

त्रिभुवन विमानस्थलसँग सबै जहाजको सम्पर्क टुट्यो

वैशाख १०, त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलसँग सबै जहाजको सम्पर्क टुटेको छ। सञ्चार सम्पर्क अवरुद्ध हुँदा काठमाडौंबाट कुनै पनि जहाज उड्न सकेका छैनन्। अन्य विमानस्थलबाट नयाँ उडान पनि रोकिएको छ। सञ्चार सम्पर्क नहुँदा जहाज उडान-अवतरण बन्द भएको हो।सम्पर्क टुट्दा अहिले दुबई,...

लामिछानेका गुण्डाहरूले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि तत्काल सेना र प्रहरी आयो

१० बैशाख,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थक र कार्यकर्ताहरूले मतदान स्थलमा भाँडभैलो मच्चाउने प्रयास गरेका छन् । लामिछानेका कार्यकर्ताले भाँडभैलो र होहल्ला गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भाँडभैलो गर...