नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

बैशाख १० आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ । आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन ...

बारा, चितवन र तनहुँमा आज उपचुनाव

बैशाख १० आइतबार | काठमाडौं । चितवन २,बारा २ र तनहुँ १ मा आज आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ । आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ ।उक्त समयभित्र आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई निर्धक्क भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदा...

चालक शम्भु छतबाट खस्दा को–को थिए रविको घरमा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक ३९ वर्षीय दिलबहादुर थापा (शम्भु) घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ ।आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि ...

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

बैशाख ७ बिहीबार | (रासस) प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

बैशाख ७ बिहीबार | रासस प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्...

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक

बैशाख ६ बुधबार | (रासस) निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्...

प्रचण्डको भारत भ्रमण किन धकेलियो ? नवनियुक्त परराष्ट्रमन्त्री के भन्छन् ?

बैशाख ४ सोमबार | वैशाखको पहिलो साता हुने अपेक्षा गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमण केही समय पर सरेको उनका निकटवर्तीहरूले बताएका छन्।मन्त्रिपरिषद् विस्तार भए पनि परराष्ट्रमन्त्री नियुक्त हुन नसक्दा भ्रमणको मितिबारे अन्योल कायम रहेको थियो। तर आइ...

राष्ट्रपति पौडेलबाट मन्त्री साउदले लिनुभयो शपथ

बैशाख ३ आइतबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।नेपाली कांग्रेस...

विदेशबाटै मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री दाहाल

२०८० बैशाख २ शनिबार | RSS प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले यसबाट लाखौं प्रव...

अडियो प्रकरणःढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति ला...