आजको राशिफलः २०७९ चैत्र २९ गते बुधबार,१२ अप्रिल २०२३

मेष राशिफल तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। कुनै पनि लामो अवधिको निवेश नगर्नुहोस् र आफ्ना असल मित्रसँग बाहिर गएर केही सुखद समय बिताउने प्रयास गर्नुहोस्। आफ्नो मनबाट समस्याहरूलाई निकाल्नुहोस् र घर र मित्रहरू बीच आफ्नो स्थिति सुधार गर्...

‘प्रसाद २’प्रकरणःअदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौँ। उच्च अदालत पाटनले नेपाली चलचित्र 'प्रसाद २' रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै अब उक्त चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने बाटो खुल...

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएकोे अमेरिकी दावी

चैत २७ सोमबार | (रासस-एएफपी) वासिङ्टन, २७ चैत : अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त...

ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने पार्टी होइन : रवि लामिछाने

२७ चैत्र,काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन् ।पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछाने...

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल

२४ चैत्र,काठमाण्डौ । | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको गठबन्धनले नै लामो ...

फिल्म प्रसाद २ रिलिज रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ : फिल्म प्रसाद-२ का निर्माता सुवास थापाबाट ठगिएका पिडितपक्षको माग सुनुवाइ नगरी फिल्म रिलिज गर्ने चलचित्र विकास बोर्डको प्रयासमा उच्च अदालत पाटनले रोक्न आदेश दिएको छ।केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले फिल्म प्रसाद...

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

सिड्नी। अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै...

रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी

चैत २१, राष्ट्रिष्य स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको उमेदवारीविरुद्ध उजुरी परेको छ। आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल सफलले विरोधको निवेदन दिएका हुन्। नेपालको संविधानको धारा २९१ उल...

एलन मस्कको अर्को हर्कत : ट्वीटरको लोगोमा चरा हटाएर राखिदिए कुकुर

एजेन्सी : विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरको लोगो नाटकीय रुपमा परिवर्तन गरिएको छ। ट्वीटरको चर्चित लोगोको रुपमा रहेको निलो रंगको चराको ठाउँमा पहेंलो रंगको कुकुरलाई राखिएको छ।सुरुमा ट्वीटर ह्याक भएर यो लोगो परिवर्तन भएको समाचार आइरहेका बेला ट्वीटरका सीईओ एलन मस्कले ​​...