२२ मंसिर, क्वालालाम्पुर। मलेसियाको सेरेम्वान शहरमा दुईजना नेपाली अनुहारमा हथौडाले हानेर मारिएको अवस्थामा फेला परेका छन्।ओकल्याण्ड कमर्सियल सेन्टर नजिक भएको सो घटनामा घटनास्थलमै एकजना नेपाली पनि पक्राउ परेका छन्। घटना डिसेम्बर ३ तारिकको हो। साँझ ६ बजेर ४५ मिनेटमा...
December 2022
पुष्पा आत्मदाहःअनुसन्धान विनै कस्ले छुटायो तीन जना आरोपीलाई ?
२२ मंसिर,काठमाण्डौ । आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन्। पुष्पाले यदि आफैँ आगो लगाएकी हुन् भने अरूले रमिता मात्र हेरेर किन बसे ? बचाउन कोही किन आए...
आजको राशिफलः २०७९ मंसिर २२ गते विहिबार,८ डिसेम्बर २०२२
मेष राशिफल साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। आज, तपाईं र तपाईंको प्रेमी प्रेमको सागरमा तल्लीन हुनुहुनेछ, र प्रेमको उँचो अनुभव गर्नुहुनेछ। आज सुरुदेखि अन्तसम्म काममा तपाईंले आफुलाई ऊर्जावान महसुस गरिरहनु हुनेछ। तपाईंले आज आफ्...
फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्ने फिफाको भविष्यवाणी
२१ मंसिर,काठमाण्डौ । फा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान विश्व प्रसिद्ध भिडियो गेम फिफा २३ ले लगाएको छ । इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर बनेको यस भिडियो गेम फुटबलको नम्बर १ खेल हो ।यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फि...
पुष्पा आत्मदाहः ‘डबल लब’ले निम्त्याएको घटना त होईन ?
२१ मंसिर,काठमाण्डौ । काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले काठमाडौंमा आत्मदाह गरेकी छिन् । नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले आइतबार साँझ ७ बजेतिर धुम्बाराहीस्थित पिपलबोट नजिकै रहेक...
‘चुनावी समीक्षा’ लेखेको निहुँमा पत्रकारमाथि कुटपिट, प्रहरीद्वारा किटानी जाहेरी दर्ता अस्वीकार
२० मंसिर,काठमाण्डौ । आमनिर्वाचनको ‘समीक्षात्मक समाचार’ लेखेको आरोपमा मकवानपुरमा दुई पत्रकारमाथि कुटपिट भएको छ ।‘आफँहरूलाई पिट्ने व्यक्तिलाई कारबाही’ माग गर्दै किटानी जाहेरी दिन गएका पत्रकारविरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरीसमेत दर्ता गर्न मानेको ...
आजको राशिफलः २०७९ मंसिर २१ गते बुधबार,७ डिसेम्बर २०२२
मेष राशिफल तपाईंको आशा धेरै सुगन्धित र अचम्मलाग्दा फूल जस्तै फुल्नेछ। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। कुनै विदेशी आफन्तको उपहारले तपाईंलाई खुसी बनाउनेछ। तपाईं आज मितिमा जाने हो भने, विवादास्पद मुद्दाहरू नउठाउनुहोस्। तपाईंको काममा प्रसंशा प्राप्त हु...
जिल्ला न्यायाधीश माथि बलात्कारको आरोप
२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो । पीडित महिल...
विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा
२० मंसिर,काठमाण्डौ । RSS कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ...
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड र फ्रान्स क्वाटरफाइनलमा
१९ मंसिर,काठमाण्डौ । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हे...















