अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, माओवादीले राष्ट्रपति र हामीले सभामुखमा दाबी गर्छौं : मेटमणी चौधरी

१६ मंसिर,काठमाण्डौ । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्त...

आजको राशिफलः २०७९ मंसिर १६ गते शुक्रबार,२ डिसेम्बर २०२२

मेष राशिफल कुनै संत झैं व्यक्तिको आशिषले मनोशान्ति दिनेछ। तपाईंले भरोसा गरेको कसैले तपाईंलाई पूर्ण सत्य नभनेको हुन सक्छ - तपाईंको अरूलाई विश्वस्त गर्ने क्षमताले आउने समस्याहरूको समाधान गर्न मद्दत गर्नेछ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्।तपाईंले अतिरिक्त ज्ञान र सीप प...

‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

१५ मंसिर,काठमाण्डौ । (रासस) फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोली...

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

१५ मंसिर,काठमाण्डौ । (रासस) अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभय...

बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए

१५ मंसिर,काठमाण्डौ । (रासस/सिन्ह्वा) इस्लामावाद, १४ मङ्सिर : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् ।प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी मारिए...

१६ वर्षपछि विश्वकपको अन्तिम १६ मा अष्ट्रेलियाको प्रबेश

१५ मंसिर,काठमाण्डौ । १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा अष्ट्रेलियाले प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।...

आजको राशिफलः २०७९ मंसिर १५ गते विहिबार,१ डिसेम्बर २०२२

मेष राशिफल सवारी चलाउँदा होशियार हुनुहोस्। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् किनकि यसले तपाईंका हजुरबा हजुरआमाको भावनामा चोट लाग्न सक्छ। फतफताएर आफ्नो समय बर्बाद गर्नुभन्दा मौन बस्नु राम्रो हो। हामी समझदार गतिविधिहरुको मा...