ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई खरानी बनाए….

२४ मंसिर,काठमाण्डौ । मायाको परिभाषामा जब मान्छेले विश्वास गरेको मान्छेबाट धोका पाउँछ, जीवनभर नबिर्सने चोट पाउँछ तब ऊ जे पनि गर्न तयार हुन्छ । प्रेमी-प्रेमिकाबीच धोका हुँदा कतिपय एउटै डोरीमा पासो लागेको घटना छन् भने कयौंले एक्लै मृत्युको बाटो रोजेका पनि छन् । आइतवार त्य...

क्रोसिया संग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजीनामा

२४ मंसिर,दोहा । विश्वकपको क्वाटरफाइनलमा पराजित भएपछि ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएपछि उनले राजीनामा दिएका हुन् ।६१ वर्षीय प्रशिक्षक टिटे सन् २...

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

२४ मंसिर,काठमाण्डौ । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगमा निवेदन दर्ता गराउंदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचिबाट हटाउने निर्ण...

आजको राशिफलः २०७९ मंसिर २४ गते शनिबार,१० डिसेम्बर २०२२

मेष राशिफल आज तपाईंलाई बाहिर सैर गर्नाले र आनन्दको सैरले राम्रो मुडमा राख्नेछ। बच्चाहरुले अझ बढी हेरविचारको माग गर्नेछन् - तर तिनीहरूले सहयोगी र मायालु व्यवहार गर्नेछन्। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्...

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै

२३ मंसिर,काठमाण्डौ ।रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुम...

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

२३ मंसिर,काठमाण्डौ । (रासस-सिन्ह्वा) उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइन...

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले आज शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।नेकपा एमालेले सबै क्लस्टर मि...

नेपाललाई १२० रनको चुनौती

२३ मंसिर,काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभर...

आजको राशिफलः २०७९ मंसिर २३ गते शुक्रबार,९ डिसेम्बर २०२२

मेष राशिफल आफ्नो कार्यालयबाट छिट्टै बाहिर निस्किनुहोस् र तपाईंलाई साँच्चै आनन्द आउने काम गर्ने प्रयास गर्नुहोस्। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। तपाईं यसको लागि बाहिर जानु पर्ने भए तापनि - छोराछोरीसँग आ...

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे…

२२ मंसिर,काठमाण्डौ । आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानका लागि प्रहरीले सुदनलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको छ भने दिनेश, बिन्दु र मधु छुटिसकेका छन् । उनीहरू भोलिपल्टै छुटे। उनीहरू छुटेपनि सोमबारै पुष्पाका काकाले पुष्पासँग इन्गेजमेन्ट गरिए...