२८ मंसिर,काठमाण्डौ। (रासस) कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ ।कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाध...
December 2022
फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना
२८ मंसिर,काठमाण्डौ | पत्रपत्रिका फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । क्रोएसियालाई ३–० को सहज जितका साथ अर्जेन्टिनाले फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जीतमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २–० को अग्रतामा रहेको अर्जे...
आजको राशिफलः २०७९ मंसिर २८ गते बुधबार,१४ डिसेम्बर २०२२
मेष राशिफल धेर नखानुहोस् र तन्दुरूस्त हुनको लागि नियमित रूपमा स्वास्थ्य क्लब जानुहोस्। ब्याङ्कका कामहरूमा धेरै ध्यान दिनु आवश्यक छ। आफ्नो जोडीसँग बस्दा सान्त्वना, प्रेम र राहत पाउनुहोस्। आज तपाईंको प्रेम साझेदारले तपाईंलाई केही साँच्चै सुन्दर वस्तु दिनेछ। कामको समयमा क...
जबरा आजबाट अनिवार्य अवकाशमा
२७ मंसिर,काठमाण्डौ | (रासस) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ ।विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो ।प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जब...
काबुलको होटलमा आक्रमण गर्ने तीन आक्रमणकारी मारिए
२७ मंसिर,काठमाण्डौ । (रासस/सिन्ह्वा) काबुल, २७ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक चर्चित होटलमा आक्रमण गर्ने तीन आक्रमणकारीको प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । तालिबान सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार सो होटलमा सोमबार अज्ञात बन्दुकधारीले आक्रम...
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै
२७ मंसिर,काठमाण्डौ | (रासस) कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ ।कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ ।अर्जेन्टिना र क्...
बहुविवाह गरेका समानुपातिक सूचीका सांसदलाई झिकायो सर्वोच्चले
२७ मंसिर,काठमाण्डौ । सर्वोच्च अदालतले बहुविवाहको अभियोग लागेका समानुपातिकको सूचीमा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका प्रस्तावित सांसदलाई कारबाही हुनुनपर्ने आधार र कारण भए प्रमाण सहित उपस्थित हुन आदेश दिएको छ ।अन्तरिम आदेशको लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गर्दै न्या...
विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
२६ मंसिर,काठमाण्डौ | पत्रपत्रिका फ्रान्स र मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले पराजित गरेर सेमिफाइनलमा पुगेको हो भने आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सले इग्लयान्डलाई २–१ ले पराजित गरेर सेमिफाइनल...
आजको राशिफलः २०७९ मंसिर २६ गते सोमबार,१२ डिसेम्बर २०२२
मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। तपाईंले आज प्रेमको मीठो चकलेटको स्वाद प्राप्त गर्नु हुनेछ। आज तपाईंले आफुले गरेका कामको लागि मान्यता प्र...
कतारमा फुटबललको रिपोर्टिङ गर्दा-गर्दै पत्रकारको निधन
२४ मंसिर, एजेन्सी । कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । एक्कासी ढलेका उनलाई हृदयघात ...















