२१ असार,काठमाण्डौ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दैछ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्न लागेको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिर...
July 2022
रुसद्धारा युक्रेनको लुहांस्क क्षेत्र नियन्त्रणमा
२१ असार, एजेन्सी । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेन...
आजको राशिफलः २०७९ असार २१ गते मगलवार,५ जुलाई २०२२
मेष राशिफल धार्मिक र आध्यात्मिक चासोको पालना गर्ने आज पनि एउटा राम्रो दिन हो। मित्र र नजिकैका व्यक्तिहरूले तपाईंलाई सहयोग गर्नेछन्। आज तपाईंले आफ्नो प्रियलाई आफ्नो भावना व्यक्त गर्न असमर्थ हुनुहुनेछ। काममा तपाईंको सफलताको बाटो रोक्नेहरूलाई आज तपाईंले आफ्नै आँखा अगाडि ग...
श्रीलंका संकट,एक दिनलाई पुग्ने इन्धन छैन
२० असार, कोलम्बो । श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँग इन्धन अभावले सीमा नाघेको ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । ...
आजको राशिफलः २०७९ असार २० गते सोमवार,४ जुलाई २०२२
मेष राशिफल तपाईंसँग आज आफ्नो लागि पर्याप्त समय हुनेछ। त्यसैले; आफ्नो राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राका लागि बाहिर जानुहोस्। तपाईंले आशा गरेझै काम गर्न असफल हुनाले बच्चाहरुले निराश गराउन सक्छन्। तपाईंले आफ्नो सपना पूरा भएको देख्नको लागि तिनीहरूलाई प्रोत्साहन गर...
यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए
१९ असार,काठमाण्डौ । बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् ।मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहरा...
साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो
१९ असार,काठमाण्डौ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, ...
नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको भिसामा कडाइ
१९ असार,काठमाण्डौ । नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया हो । तर, यहाँको भिसामा भने कडाइ गरिएको छ । यसअघि सम्म निवेदन दिएका विद्यार्थी मध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए भने अहिले १० प्रतिशतमात्र पाउने गरेका छन् । नेपा...
प्रचण्डसँग हमालले भने,राजनीतिमा आउन पनि सक्छु
१८ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा शुक्रबार भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो ।भेटमा...
२३ अर्ब तिर्न नसके भारतले तेल रोक्ने संकेत : राज्यमन्त्री श्रेष्ठ
१८ असार,काठमाण्डौ । प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिद बापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् । शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...















