२२ असार,काठमाण्डौ । बिभिन्न घटनाहरुको भिडियो बनाएर सामाजिक संजाल युटुब बाट डलरको खेती गर्न पल्केका युटुबर भोजराज थापालाई पुर्बी चितवनका जनताले सोमबार लखेटेका छन् । पुर्बी चितवनको राप्तीनगरपालिका ३ स्थित २३ बर्षीय सुजिता भण्डारीको रहस्यमय घटनामा घटना स्थलमा पुगेका थापाल...
समाचार
विवाहित ज्वाला संग्रौलाले अविवाहितको प्रमाणपत्र पेश गरेपछि
१८ असार,काठमाण्डौ । अभियन्ता ज्वाला संग्रौला यतिबेला प्रहरी हिरासतमा छिन् । अ’भद्र व्य’वहारको क’सूरमा पक्राउ परेकी उनले सरकारी कागजात कीर्ते गरेको भन्दै प्रहरीले अभियोग थपेको छ । संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजात पनि कीर्ते गरेको प्रमाण फेला परेको प्रहर...
कांग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा मृत्यु
बुटवलः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीका भाई शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो ।लुम्बिनी प्रादेशिक ट्रा...
चरित्र हत्या गरेको भन्दै रुपा सुनारले दिईन् प्रेस काउन्सिलमा उजुरी
१२ असार,काठमाण्डौ । आफुलाई गायिका तथा पत्रकार बताउने रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्...
ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति
८ असार,काठमाण्डौ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला नामले चिनिने टीका संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमु...
संखुवासभामा सेफ्टी ट्याङ्की भत्किदा, २ जनाको मृत्यु
७ असार, काठमाडौं । संखुवासभामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न ...
आज निर्जला एकादशीः घर घरमा तुलसीको दल राखिदै, के छन् तुलसीका फाइदा
७ असार, काठमाडौं । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रो...
प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहितको समुह पक्राउ
६ असार,काठमाण्डौ । प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने आफुलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला सहित उनको ५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला नामले चिनिने टिका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विस्वासको मत लिँदै
४ असार,काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिदैछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विस्वासको मत लिने प्रकृया शुरु हुनेछ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत ल...
ज्ञानेन्द्र शाहीलाइ तत्काल कारबाही गर्न प्रेस युनियनको आग्रह
३ असार,काठमाण्डौ । ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ ।जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले धम्की दिएक...
















