३ मंसिर, काठमाडौं । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाक...
समाचार
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ : फोरम
२९ कार्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउनुपर्ने बताएको छ । सोमबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै न्यायालयलाई जोगाउनका लागि प्रधान न्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने माग राखेक...
दुई क्वीन्टल चरेश बरामद
२७ कार्तिक, चितवन, चितवनमा प्रहरीले दुई क्वीन्टल अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।चेयनपरासको बट्टामा प्याकेजिङ गरेर रा...
आज १३ जिल्लामा नेपाली कांग्रेस वडा अधिवेशन हुदै
२७ कार्तिक, काठमाडौं। क्रियाशील सदस्यता वितरण विवाद हल हुन नसकेपछि नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।गूटगत विवादमा फसेको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै गर्न नसकेपछि शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्...
इन्धनमा मूल्यबृद्दी, ग्यास सिलिण्डरको मूल्य १५७५ पुग्यो
२५ कार्तिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डर ...
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर निकालियो १९ करोड ऋण!
काठमाडौं– गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ। अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेर १९ करोड रुपैयाँ ऋण निकालिएको हो ।नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ क...
आज छठ पर्वः सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै
२४ कार्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित तराईको मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ ।छठका व्रतालुले कात्तिक शुक्ल च...
सोलुखुम्बुमा हराएका ३ फ्रान्सेली नागरिकको शव फेला
सोलुखुम्बु :सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका ३ जना फ्रान्सेली नागरिकको शव फेला परेको छ । नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेको सोलुखुम्बुका...
बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग
२९ भाद्र, काठमाडौं । बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले माग गरेका छन् । भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका हुन् । बेलायतले नेप...
नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध
१८ भाद्र, तुलसीराम भण्डारी । पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ । विहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ । पहिरो खसेपछि पश्...

















