कालीगण्डकीले तटबन्ध बगाएपछि :एक सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

म्याग्दी, ३ असार । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्...

गुल्मीमा १२ भन्दा बडी ठाउँमा बाढीपहिरो, सडक अवरुद्ध

२ असार, गुल्मी । गुल्मीका १२ भन्दा बढी ठाउँमा बाढीपहिरो गएको छ । बाढीपहिरोका कारण केही घर जोखिममा परेका छन् भने सडकहरु अवरुद्ध भएका छन् । धुर्कोट गाउँपालिका-५ र ७ मा पहिरो जाँदा ३ घर विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थान सारिएको जिल्ला प्रहरी कार्यालय ग...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भन्दै बेलायती मिडियाको हल्लाः सरकारले लेख्यो पत्र

२० जेठ,काठमाण्डौ । बेलायती मिडियाले नेपालमा कोरोना भाईरसको नयाँ भेरिन्यट देखा परेको भन्दै समाचार प्रकाशित गरेपछि त्यसको आलोचना भएको छ । बेलायतको डेलीमेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको समाचार प्रकाशित गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि त्यसैलाई...

दरबार हत्याकाण्डको २० वर्ष पूरा, घटना अझै पनि रहस्यमै

१९ जेठ,काठमाण्डौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भयो । तर राजा विरेन्द्रको वंशनाश गराउने घटना भएको यति लामो समयसम्म पनि अझै रहस्यमै रहेको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । ...

उज्वल थापाको अवस्था गम्भीर,सद्भाबको ओईरो

१६ जेठ,काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता उज्वल थापाको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका छन्। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्थामा सुधार नआएको मिश्रले बताएका छन्।आइतबार साँझ ट्वीट ग...

प्रतिनिधिसभा विघटन बिरुद्द कांग्रेसले कानुनी लडाइँ लड्ने

८ जेठ,काठमाण्डौ । शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी रुपमा आलोचना गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ ।नेपाली कांग्रेसको पद...

पाल्पाको जोर्तेमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

पाल्पाको जोर्तेमा मालबाहक ट्रक दुर्घटना भयको हो । विहान करिब पौने छ बजेतिर बुटवल बाट तम्घास तर्फ आइरहेको ना २ ख ९५८२नको ट्रक रिब्दिकोट गाउ पालिका वडा न २ जोर्तेमा दुर्घटना ग्रस्त भएको हो । ट्रकमा चालक सहित २ जना रहेका थिए २ जनालाई नै प्रहरी चौकी अर्गली पाल्पाले उ...

चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने

६ जेठ,काठमाण्डौ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा भारतीय लगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार गरेको निर्णय मन्त्रालयले...

चार्टर फ्लाइटमा लुटतन्त्रः दुतावासले लेख्यो नेपाल सरकारलाई पत्र

५ जेठ,काठमाण्डौ । साउदी अरबका लागि चार्टर फ्लाइटमार्फत जाने आफ्ना नागरिकसँग चर्को भाडा लिएपछि नेपालस्थित भारतीय दूतावासले सरकारलाई पत्र लेखेको छ। टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्यले चार्टर फ्लाइ...

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थले दियो १ करोड

३ जेठ, गुल्मी। गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराएका छन् । उनका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ...