नेकपा दुवै समूहका भेलैभेलाः कार्यकर्ता तान्ने होडबाजी

१२ पुष,काठमाण्डौ । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता...

प्रचण्ड दाहाल नेकपा संसदीय दलको नेतामा चयन

८ पुष,काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । संसद भवनको ल्होत्से हलमा बुधबार प्रचण्ड–माधव समूहको को बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्...

केपी ओली नेकपा अध्यक्षबाट निलम्बित,माधब नेपाल बने अध्यक्ष

७ पुष,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई निलम्बित गर्दै माधब कुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ । राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई...

संसद् विघटनपछि पूर्वराजाले दिए नेताहरुलाई चेतावनी

६ पुष,काठमाण्डौ । संसद बिघटन भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले कुर्सी र पदको मोहमा देशलाई हेला गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने चेतावनी दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले जनताको मतको कदर ...

ओलीको कदमको प्रतिवादको योजना बनाउने तयारी

६ पुष,काठमाण्डौ । अप्रत्यासीत रुपमा असंवैधानिक तरीकाले संसद विघटन गरे पछि त्यसको प्रतिवादका लागि स्वयं नेकपा, नेपाली काँग्रेस र जसपाले रणनीति बनाउने भएका छन । यो रणनीति बनाउन अपरान्ह ४ बजे काँग्रेस पार्टी कार्यलय सानेपामा सर्वदलीय बैठक बस्दै छ । यस सर्वदलीय बैठकले बिरो...

संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्षमात्रै उपस्थित

१ पुस,काठमाण्डौ । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बसेको संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी...

करोडौँको काण्ड बाहिरिएपछि नारायणकाजीको राजीनामा माग !

२७ मंसिर,काठमाण्डौ । अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएको अडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दौडधुप सुरु भएको छ । पार्टीभित्रैबाट राजिनामा दिनुपर्ने माग जोडदार रुपमा उठेको हो । राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट र...

ओली सरकार सर्वसत्तावादको संकेतःशेरबहादुर देउवा

१७ मंसिर,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आज तनहुँमा भएको दुर्व्यवहार र गिरिफ्तारीले  ओली सरकारको सर्वसत्तावादको संकेत भएको बताएका छन् । देउवाले विज्ञप्ति जारी गर्दै उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

१७ मंसिर, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। पौडेल रिहा भएपछि घटनाको विषयमा थप र...

साथीहरु मेरो कार्यक्षमता देखेर आत्तिएका हुन् : प्रम ओली

८ मंसिर,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको लोकप्रियता देखेर आत्तिएका विभिन्न पक्षले सरकार फेरिन लागेको जस्ता नकारात्मक हल्ला फैलाएको आरोप लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा­) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गु...