१९ माघ,काठमाण्डौ । संसद विघटन पछि सांगठनिक रुपमा विभाजन भएको केही समय पछि नेकपा प्रचण्ड माधव समुहले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष रहेका केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । यस अघि स्थायी समितिले गरेको निष्कासनको निर्णयलाई आज बसेको...
राजनीति
प्रचण्डको बोलीःकेपी ओलीलाई तह लगाउन सकेनौ
९ माघ,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षको अवधिमा केपी शर्मा ओलीलाई तह लगाउन नसकिएको बताएका छन् । आफू प्रधानमन्त्री बन्नका लागि ओलीले जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने चरित्रको भएको भन्दै प्रचण्डले ओलीलाई तह ल...
नेकपाको दुबै समुहलाई निर्वाचन आयोगको सात दिने म्याद
२४ पुष,काठमाण्डौ । पुष ५ को संसद विघटन पछि विभाजित भएको नेकपाको दुबै समुहले आधिकारीक आफू नै भएको दाबी गरीरहेपछि निर्वाचन आयोगले दुबै समुहले एक साताको म्याद राखेर फेरी पत्राचार गरेको छ ।यस अघि आयोगले प्रचण्ड माधव समुहलाई एक साताको म्याद दिई ओली समुहलाई जानकारी मात्र गरा...
संसद विघटन बिरुद्ध काँग्रेसले सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
१९ पुष,काठमाण्डौ । संसद विघटनविरुद्ध आन्दोलित नेपाली काँग्रेसले प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम प्रस्तावित भएको छ । पदाधीकारीको बैठकले कार्यक्रम तय गरेर केन्द्रीय समित...
मरेको संसद ब्युतिदैन,सर्वोच्चमा जवाफ दिईसँकेःओली
१९ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मरेको संसद ब्युतिने संभावना नरहेको बताएका छन् । नेकपा ओली समूहको काठमाडौंमा आयोजित विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाको जवाफ आफूले ...
ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र-कुपुत्रीले घरै आगो लगाए
१९ पुष,काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले ठूलो कोठामा सुत्ने झगडामा कुपुत्र-कुपुत्रीले घरमै आगो लगाएको टिप्पणी गर्नु गरेका छन् । उनले ट्विट मार्फत् सो टिप्पणी गरेका हुन् । सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र...
चीन भन्छ ‘काँग्रेस हाम्रो असल मित्र’
१४ पुष,काठमाण्डौ । नेपाल भ्रमणमा आएका चीनीया कम्युनिष्ट पार्टीको उच्च स्तरीय प्रतिनिधि मण्डलले आज काँग्रेस सभापति शेर बहादुर देउवासगँ भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा रहेको टोलीले देउवा...
संसद बिघटन बिरुद्द देशभर काँग्रेसको शक्ति प्रदर्शन
१३ पुष,काठमाण्डौ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादलाई देखाउदै संसद विघटन गरेको बिरोधमा नेपाली काँग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका शीर्ष नेता समेतको नेतृत्वमा प्रदर्शन भएको हो । काँग्रे...
नेकपा विवाद मिलाउन चिनियाँ टोलीको दौडधुप
१३ पुष,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ ।परराष्ट्र मन्त्रालय र नेपाल सरकारको औपचारिक सुरक्षा च्यानललाई समेत थाहा नदिई...
प्रतिनिधिसभा विघटनविरुद्धको सबै रिट संवैधानिक इजलासमा
१२ पुष,काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो । वरिष्ठ अधिवक्ता...
















