एमाले ओली समुहमा केन्द्रीय सदस्य मनोनित भईसकेपछि माओवादीले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दियो

फागुण २९ काठमाण्डौं । यस अघि एउटै पार्टीमा हुँदा मन्त्री बनेर पार्टी अलग भए पछि एमालेमै रहेर केन्द्रीय समितिमा ओली समुहले मनोनित गरीसके पछि नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटी बैठकल...

केपी ओली बिरुद्ध जीवनकै अन्तिम र निर्णायक लँडाई लड्ने रामकुमारी झाँकीको चेतावनी

फागुण २९ काठमाण्डौं । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रचण्ड समुहलाई छाडेर एमालेमै फर्किएका माधव झलनाथ समुहका नेताहरुलाई ओली समुहले एकाएक जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि यो समुह आक्रोसित बनेको छ । यस्तोमा संस्थागत रुपमा समेत माधव खनाल समुह प्र...

ओलीलाई हटाउन बाबुराम भट्टराईको जोड

२७ फाल्गुन,काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने कुनै तुक नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्...

देशको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः विप्लव

फागुन २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेकोले यसको इमान्दारीताका साथ आफुहरुले पालना गर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र...

नेकपामा यसरी हुँदैछ सांसद तानातानको खेल

काठमाडौं, १८ फागुन । दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर्...

आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री

पोखरा: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। सोमबार गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्। ...

राष्ट्रपतिद्धारा फागुण २३ गते संसदको अधिवेशन आव्हान

फागुण १७ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पुष ५ मा आफैले विघटन गरे...

ओलीलाई प्रतिनिधिसभाबाट निकाल्ने खेल शुरु, नेकपाका सांसद तानातान

काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रति...

अदालत प्रधानमन्त्रीसँग नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा

चितवनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् । चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना पक्षपात, वि...

हाम्रो सभा ईतिहासकै सबै भन्दा ठूलो सभा हो : ओली

२३ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूहरुले गरेको सभा ईतिहासकै सबै भन्दा ठूलो भएको दाबी गरेका छन् । आज ओली समुहले नारायणहिटी दरबार अगाडी आयोजना गरेको जनसभालाई संवोधन गर्दै ओलीले अब को सक्कली र को नक्कली पार्टी ? भन्ने कुरा स्पष्ट भएको बताए ।आफूहरु नै ...