ईन्स्टामै सिमित अदितिको बिकिनी धमाका (तस्बिर सहित)

काठमाण्डौ । अभिनेत्री अदिति बुढाथोकीले चलचित्र ‘कृ’ बाट नेपाली चलचित्र नगरीमा पाइला टेकिन् । अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरेर उनी चर्चामा आइन् ।तर,सो पछि आजका दिन सम्म उनको केहि काम सार्बजनिक हुन सकेका छैनन् । यद्दपी सामाजिक संजाल ईन्स्टामा भने उनि निकै सक्रिय...

रुस्लान फेशन क्यालेन्डरमा अर्धनग्न फोटो प्रदर्शन गर्दै प्रियंका

काठमाण्डौ ।रुस्लानकी ब्रान्ड एम्बेसेडर हुन् प्रियंका कार्की, अनि स्विम वेयर फिचर गर्दै उनले तस्बिरहरु सार्वजनिक गरेकी छिन । रुस्लान ब्रान्डलाई आन्तरिक, बाय्य स्तरमा लैजाने हेतुका साथ् उक्त फोटो सुट गरिएको हो ।प्रियंकालाई उक्त पदर्शनका बारे सोधिएको थियो, उक्त फोटो सुट जर...

‘चपली गर्ल’ बिनिता बरालले कसिन् लगन गाँठो

काठमाण्डौ । चपली हाइट फेम अभिनेत्री बीनिता बरालले बिहे गरेकी छिन् । केहि बर्षअघि अमेरिका पलायन गएकी उनले अमेरिका निवासी तिलक पौडेलसँग बिहे बन्धनमा बाधिएकी हुन् ।अचम्मको कुरा त के हो भने उनले अहिले जोसँग बिहे गरेकी छिन्, उनलाई बीनिताले भाई हो भन्दै आएकी थिइन् । अमेरिक...

अजय देबगन पिता अभिनेता,निर्देशक विरु देबगनको निधन

काठमाण्डौ । बलिउड नगरीमा कुनै बेलामा राज गर्न सफल अभिनेता बलिउड अभिनेता अजय देवगनका पिता अर्थात चर्चित अभिनेता, निर्देशक विरु देवगनको निधन भएको छ । ह्रदयघातका कारण सोमबार उनको निधन भएको हो । पर्दामा सबैलाई हँसाउने देबगन आज सबैभन्दा धेरै रोएका छन् । यसैबिच अजयका पितालाई...

‘कान्स फिल्म फेस्टिभल’ यो तातो रुप (तस्विर सहित)

काठमाडौं, फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’ चलिरहेको छ । जसमा सेलिबे्रटीहरुले आफ्नो आफ्नो फेसनलाई प्रर्दशन गरिरहेका छन् । यसै क्रममा धेरै सेलिब्रेटीहरुले आफनो शरिरको कभर राम्रोसंग छोपिने कपडा नलागउदा ट्रोलको सिकार भएका छन् ।नेपालबाट पनि नायि...

नयाँ प्रेमी संग थाईल्यान्डमा पुर्व मिस नेपाल मलिना जोशी

काठमाण्डौ । पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी थाईल्यान्ड पुगेका छिन । उनी आफ्नो नयाँ ब्वाईफ्रेन्ड सुसान्त प्रधानसँग छुट्टी मनाउना थाईल्यान्ड पुगेकी हुन । हालै मात्र सार्वजनिक गरेको नयाँ सम्बन्धमा उनी निकै खुशी देखिन्छिन् ।केहि बर्ष अघि देखि उनी अभिनेता अनुप बिक्रम श...

शल्यक्रिया पछि श्वेता खड्काको बाया भाग प्यारालाइस ! 

काठमाडौँ । चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी ...

मोडेल खुश्बु ओलीलाई तीन महिना कैद

काठमाडौँ । तत्कालीन नेकपा एमाले निकट युवासंघका डन दिनेश अधिकारी 'चरी' को प्रेमीकाको रुपमा बिबादिमा तानिएकी मोडेल भनिने खुश्बु ओलीलाई चेक बाउन्सको मुद्दामा तीन महिना जेल सजाय सुनाइएको छ ।ओलीले सप्तरीका गोपालबहादुर कटवाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि काठमा...

कान्सको रेड कार्पेटमा ऐश्वर्याको यस्तो हट अबतार ( फोटो फिचर )

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा फेरि एक पटक धमाका मच्चाएकी छिन् । हरेक वर्ष नयाँ र फरक पहिरनमा देखिने ऐश्वर्याले यस पटक ‘मत्स्यकन्या’को रुप धारण गरेर रेड कार्पेटमा पुगेकी थिइन् । उनको साथमा उनकी छोरी आराध्या पनि थिइ...

कान्सको रेड कार्पेटमा हिंड्ने निम्तो पाइन् प्रियंकाले, भन्छिन, ‘देशको नाम राख्नेछु’

काठमाण्डौ । विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । गएको मंगलबारदेखि शुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र विश्वको ...