रुस्लान फेशन क्यालेन्डरमा अर्धनग्न फोटो प्रदर्शन गर्दै प्रियंका

काठमाण्डौ ।रुस्लानकी ब्रान्ड एम्बेसेडर हुन् प्रियंका कार्की, अनि स्विम वेयर फिचर गर्दै उनले तस्बिरहरु सार्वजनिक गरेकी छिन । रुस्लान ब्रान्डलाई आन्तरिक, बाय्य स्तरमा लैजाने हेतुका साथ् उक्त फोटो सुट गरिएको हो ।प्रियंकालाई उक्त पदर्शनका बारे सोधिएको थियो, उक्त फोटो सुट जरुरी छ जवाफमा प्रियंकाले भनिन चुनौतीका निम्ति र नयाँ केहि गर्नु आवश्यक छ । साथै उनि भन्छिन मानशिक र शाररिक रुपमा उत्तिकै आवश्यक छ ।विश्व प्रतिस्पर्धा र विश्वब्यापी बनाउनकै निम्ति प्रियंकाले उक्त शुट गरेको बताउछिन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।