नयाँ प्रेमी संग थाईल्यान्डमा पुर्व मिस नेपाल मलिना जोशी

काठमाण्डौ । पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी थाईल्यान्ड पुगेका छिन । उनी आफ्नो नयाँ ब्वाईफ्रेन्ड सुसान्त प्रधानसँग छुट्टी मनाउना थाईल्यान्ड पुगेकी हुन । हालै मात्र सार्वजनिक गरेको नयाँ सम्बन्धमा उनी निकै खुशी देखिन्छिन् ।केहि बर्ष अघि देखि उनी अभिनेता अनुप बिक्रम शाही संग सम्बन्धमा थिईन् । जोशीले सामाजिक सन्जाल फेसबूकमार्फत केही फोटो पनि शेयर गरेकी छिन । जसमा आफ्नो प्रेमीका साथमा उनी निकै रमाई रहेकी देखिन्छिन ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।