राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त स्थानको उपनिर्वाचन एकै पटक

१९ फाल्गुण,काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने निर्वाचन क्षेत्र सहित चितवन–२ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी दुई पदमा निर्वाचित सांसदको ...

कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि

फाल्गुण १९ शुक्रबार | पत्रपत्रिका कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि सरुवा विवादित हुने गरेको छ । यस्तो रुचि राख्ने परम्परा वर्षौंदेखिको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल...

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री

फाल्गुण १८ बिहीबार | (रासस) प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताउनुभएको ...

शर्मिला वाइबाले गरिन् आत्महत्या प्रयास,आईसियुमा उपचार हुदै

१८ फाल्गुण,काठमाण्डौ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला बाईबाले विष सेवन गरी आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ । उनी पछिल्लो समय पत्रकार ऋषि धमला संग नाम जोडेर बिबादित बनेकी छन्।विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस...

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी

१७ फाल्गुण,काठमाण्डौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो ।कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयो...

लुम्बिनीमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

फाल्गुण १७ बुधबार | पत्रपत्रिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

फाल्गुण १६ मंगलबार | (रासस) निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चै...

अन्तत् प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

फाल्गुण १५ सोमबार | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ। प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार कतारको दोहामा अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भए पनि राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थिति...

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार | नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ...

प्रचण्डको चक्रब्यूँहमा ओली फसे

फाल्गुण १४ आइतबार | आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ ।शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्ट...