राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ यथावत् नै रहन्छ : नेता शर्मा

फाल्गुण ७ आइतबार | नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दिननाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताउनुभएको छ ।नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता शर्माले एमाले र माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो...

नागरिकलाई सही सूचना प्रवाह गर्न राससको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

फाल्गुण ७ आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन...

निर्वाचन खर्च नबुझाउने सवा लाखलाई राहत १३६ लाई द्विविधा, ‘फिर्ता नभए अन्याय हुन्छ’

फाल्गुण ७ आइतबार | काठमाडौँ। स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा...

महाशिवरात्री तथा सेना दिवस भब्य रुपमा सम्पन्न

फाल्गुण ६ शनिबार | महाशिवरात्री तथा नेपाली सेनाको २६० औं वार्षिकोत्सबको अवसरमा आयोजित सेना दिवस २०७९ को उपलक्ष्यमा एक कार्यक्रम ऐतिहासिक,भब्य तथा सब्य समारोहका बिच सम्पन्न भएको छ ।उक्त भब्य समारोहमा राष्ट्रपति एबं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसहित उच्चपदस्...

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

फाल्गुण ६ शनिबार | पत्रपत्रिका नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका...

शिवरात्रिका दिन उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक

६ शनिबार | पत्रपत्रिका शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।भोलि शिवरात्रीका दिन दर्शनार्थीको भिडभाड बढी हुने हुनाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैती...

लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू पक्राउ

फाल्गुण ४ बिहीबार | ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरको आन्दोलनका क्रममा उक्त मलमा प्रवेश गरेर मोबाइलहरु चोरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।लुटपाटमा संलग्नहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको छ ।आज पक्राउ ...

राष्ट्रपतिमा लौरो ! उठाउने कि बनाउने?

फाल्गुण ४ बिहीबार | पत्रपत्रिका नेपाल ल क्याम्पस पढ्दाका मेरा सहपाठी राजेन्द्र ‘चोथाले’ ले २०४५ सालताका एउटा लघुकथा लेखेका थिए-लौरो! लघुकथाका बादशाह मानिने ओहेनरीको जस्तै चर्चित मानिएको थियो त्यतिखेर त्यो कथा। कथा छोटो तर प्रभाव बुलन्दी थियो। बहुतै चर्चित भयो त्यो। आठ/...

उपप्रधानमन्त्री लिङ्देन– राजदूत भोल्क शिष्टाचार भेट

फाल्गुण ३ बुधबार | (रासस) उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक ...

लोत्सेमा तोडफोड, करोडौँको क्षति, के हो सोमबारको घटना ?

फाल्गुण २,काठमाडौँ । यातायात व्यवसायीले नयाँबसपार्कभित्र आफ्ना कम्पनीको सवारी साधन पार्किङ गर्न नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेपनि मजदुर भने त्यसको विरोध गरेर लोत्से मल तोडफोड गरेका छन् ।विस २०५६ सालमा काठमाडौँ महानगरपालिकाले ‘सार्वज...