साउन ४ काठमाडौ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै उनले भने, “बुद्धको देशमा हिंसा अस्वीकार्य छ ।” जसले हिंसा गर्छ ...
नेपाल
दशै देखी नारायणी नदीमा पानीजहाज चल्ने
चितवन, नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ। पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी...
कोसी ब्यारेजको ३६ ढोका खोलियो,विहार जलमग्न,ढोका बन्द गर्न भारतको दबाब
सुनसरी । देश भर लगातार वर्षा हुँदा धेरै जन धनको क्षती भएको छ । पहिरो, बाढी र डुबानका कारण देशका विभिन्न ठाउँहरूमा जनधनको क्षति भएको हो । त्यस्तै लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।१ लाख ५० हजार क्यूसेक पानीको मापन पछि खतरा मानिने अपराह्न दुई बजेको म...
भारतले खोल्न नमानेको बाँध बाढीले भत्काईदियो,दिल्लीमा खैलाबैला !
काठमाडौ भारतले खोल्न नमानेको बाँध बाढीले भत्काएको छ । बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध पानीको सतह बढेपछि आफै भत्किएको हो ।जिल्लाको अधिकाँश ठाउँ जलमग्न भएपछि जिल्ला प्रशासनले बाँध खोल्न गरेको थियो । तर भारतले बाँध खोल्न अस्वीकार गरेका थिए । भारतले बाँध खोल्न नम...
कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब
विराटनगर,असार २८ रासस लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानका...
सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाण्डौ – शुक्रबार दिउसो यति एअरलाईन्सको बिमान धावन मार्गमा विमान चिप्लिएका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ । धावन मार्गमा रोकिएको यति एअरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान झण्डै ८ घण्टा लागेको हो । नेपाली सेना, ...
यती एयरलाईन्सको विमान अवतरणका क्रममा चिप्लदा २ जना गम्भिर
काठमाण्डौ । त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा...
देशभर डुबान ! राजधानी सहित मुलुकभर १६ को मृत्यु सयौको बिचल्ली
काठमाडौं । केहि दिन देखीको लगातार बर्षाले राजधानी संगै देशैभर डुबानमा परेको छ । राजधानीको बल्लु खोलामा आएको बाढीमा ४० जना फसेका छन् । केहिलाई अहिले उद्दार गरिएको छ भने केहिलाई उद्दार गरिदैछ । उद्दारमा नेपाल प्रहरी,नेपाल आर्मी र स्थानीयबासीहरुको समेत सहभागीता छ । यसैगरी...
आर्यघाटमा नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् केवल जलाउनेहरू
काठमाडौ । पछिल्लो समय पूर्वयुवराज्ञी हिमानी शाह खुबै भावुक बन्दै गएकी छिन् । उनले आफ्नो भावुकता फेसबुक स्ट्याटस छछल्काउने गरेकी छिन् । सार्वजनिक कार्यक्रममा देखा पर्ने तर मौन रहने हिमानीले सामाजिक सञ्जालमा भने मार्मिक कवितात्मक शैलीका शब्दहरु पोष्ट गर्ने गरेकी छिन् । उन...
सबारी चालक अनुमति पत्र लिनअठार वर्ष पुग्नुपर्ने
अहिले को नेपाल को कानुन अनुसार सबारी चालक अनुमति पत्र लाइसेन्स लिन १६ वर्ष पुगेपछि दुइ पांग्रे सबारी को लाईसन पाउने कानुन रहेको छ तर प्रदेश न ३ को सरकार ले भने अब १८ वर्ष पुगेको लाई मात्र सबारी चालक अनुमति पत्र लाइसेन्स दिने कानुन बनाएको छ । प्रदेश न ३ सरकार ले अब १८ व...
















