१ भाद्र,काठमाण्डौ । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ।परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार...
खेलकुद
साफ च्याम्पियनसिप फुटबल:नेपाल र भारतको खेल हुँदै
१५ साउन,काठमाण्डौ । साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।भारत प्रतियोगिताको साविक विजेता हो भने...
बेल्जियमको जित, फ्रान्स रोकियो
३ साउन,काठमाण्डौ । महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा र...
नेपाल ‘बलियो’ स्कटल्यान्डको सामना गर्दै !
२९ असार,काठमाण्डौ । विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित भइसकेको छ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्थ्यो तर त्यो पूरा हुन सकेन। पराजित भएसँगै नेपालले तालि...
वान डे सिरिज : नेपालले क्यानडाको सामना गर्ने
२१ असार,काठमाण्डौ । पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्दैछ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्न लागेको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिर...
यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए
१९ असार,काठमाण्डौ । बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् ।मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहरा...
नेपाली बक्सिङ टोली रुस प्रस्थान
३१ जेष्ठ,काठमाण्डौ । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प...
च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गर्ने
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि ३२ टोली सहभागी हुने प्रतियोगिताको सन् २०२४/२५ को सिजनबाट ३६ टोली बनाउने युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले निर्णय गरेको छ । नयाँ फर्म्याट अनुसार च्याम्पियन्स लिगमा हरेक टोलीले १० ...
आईपीएल टी-२०:दिल्लीसँग हैदरावाद पराजित
२३ बैशाख,काठमाण्डौ । सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्...
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
५ बैशाख,काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपाल...
















