इरानको मिसाईलबाट विमान खसेको दाबी

(एजेन्सी) । इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ ७३७-८०० विमान दुर्घटना ईरानकै मिसाईलबाट भएको दाबी गरिएको छ । क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलबाट नै खसालेको दाबी गरेका छन् ।इमाम खोमेनी अन्...

१९२ जना बोकेको युक्रेनको बिमान दुर्घटनामा

सिड्नी । युक्रेन ईन्टरनेश्नलको बिमान बुधबार बिहान तहरानको ईमाम खामोनी बिमानस्थल नजिकै दुर्घटनामा परेको छ । बिमानमा १८० यात्रु र १२ जना चालक दलका सदस्य गरी १९२ जना उडेका थिए । बोइङ ७३७-८०० दुर्घटनामा परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनको राजधानी के...

न्यूयोर्कमा ट्रकको ठक्करबाट १० बर्षीय बालकको निधन

सिड्नी । अमेरिकाको न्युयोर्क सिटीमा ट्रकको ठक्करबाट १० बर्षीय नेपाली बालक श्रीजल पन्थीको निधन भएको छ । उनलाई स्कुल जाने क्रममा सडकमा फोहोर बोक्ने ट्रकले ठक्कर दिएको हो । उनलाई आमाले स्कुल पुराउदै गर्दा सो घटना भएको हो । घटनामा आमा समेत शक्त घाईते भएको अमेरिकाका बिभिन्न...

सुलेमानीको अन्त्येष्टिमा ३५ जनाको मृत्यु

एजेन्सी एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको...

अमेरिकी सरकारको एजेन्सीका वेबसाइट ‘ह्याक’

एजेन्सी सिड्नी ।  अमेरिकाको सरकारी वेबसाइट ह्याक भएको छ । अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था 'द गार्जियन' ले जनाएको छ ।वेबसाइइट खोल्दा 'इन द नेम अफ् गड' अर्थात् भग...

दूतावासमा आक्रमणपछि ट्रम्पको यस्तो चेतावनी

वासिङटन । इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मङ्गरबार फोन गरेर घटनाप्रति आपत्ति जनाउ...

पाकिस्तानी आकाशमा उड्न भारतीय प्रधानमन्त्री मोदीलाई बन्देज

एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आकाश भएर हवाई यात्रा गर्न अनुमति नदिने बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेप्टेम्बर २१ मा अमेरिकाको यात्रामा निस्कँदै छन् । मोदी २२ सेप्टेम्बरमा ह्यूस्टनमा हुने ‘हाउडी मोदी’ कार्यक्रममा सहभ...

अमेरिकाले जमिनमुनी तेल यसकारण लुकाउँछ

बीबीसी,अन्तर्राष्ट्रिय । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोन...

अमेरिकी जेलमा नेपाली : ७ सय पटक बलात्कार, ३३८ वर्ष जेल

काठमाडौं अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन्। नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन्। सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन्। उनी हुन्, जनकपुरका अजयकुमार देव।अ...

अकल्पनिय निधन पछि सुष्मा स्वराजको अन्तिम ट्विट भाईरल

काठमाण्डौ । भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको अकल्पनिय निधनले भारत लगायत कुटनितिज्ञ नियोग समेत स्तब्ध बनेको छ । उनको उपचारको क्रममा गए राती स्थानीय समय अनुसार १२ बजे निधन भएको हो । अहिले स्वराजको निधन पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको प्रसांशा गर्दै ...