टोकियो:जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् ।सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तीब्र बनाएका छन् ।जापानको दक्षिणी क्षेत्र क...
अन्तर्राष्ट्रिय
जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
जापान / जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।बाढी प्रभावित ...
हावाबाट पनि कोरोना फैलिने वैज्ञानिकको दाबी
२२ असार,एजेन्सी । अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त रुपमा फैलिरहेको छ । दिनप्रतिदिन यसको प्रकोप झनै तीव्र गतिले बढीरहेको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि मास्क र सोसल डिस्टेन्सिङ अपनाउनुलाई नै अहिलेसम्मको सबैभन्दा धेरै राम्रो उपाय मानिएको छ । तर...
बेलायतमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परिक्षण सुरु
१८ असार,काठमाण्डौ । बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ। संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको जानकारी दिएको हो। अक्सफोर्डका भ्याक्सोलजी प्र...
चीनमा पुन: लकडाउन लागू, सयौको संख्यामा कोराना संक्रमित
काठमाडौं । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुन लकडाउन लागू गरिएको छ । लकडाउन लागू भएसंगै अव उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु ...
ट्रम्पलाई पक्राउ गर्न इरानको पूर्जी
एजेन्सी, इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। फारस समाचार एजेन्सीका अनुसार इरानको क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित अन्य ३५ विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । त्यसका लागि इन्टरपोलसँग सहयोग स...
कोरोनाबाट ५ लाखको बढीको ज्यान गयो
काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृ...
कोरोना विरुद्ध खोप बनाउन विश्वभर १२० संस्था सकृय
११ असार,काठमाण्डौ । बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा कोरोनाको नयाँ खोप परीक्षणका लागि मानिसहरुलाई लगाइने जनाइएको छ ...
‘मानवीय गल्ती’का कारण ‘पाकिस्तानमा विमान दुर्घटना
११ असार, काठमाडौं । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटनाको कारण पाइलट र एयर ट्राफिक कन्ट्रोलको मानवीय गल्ती रहेको रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । ९७ जना मानिसको ज्यान जाने गरी भएको यो दुर्घटनामा केवल दुईजना मानिस बाँच्न सफल भएका थिए । पाकिस्तानका उड्डयन मन...
दक्षिण अफ्रिकामा ३ हजार बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित
१० असार,केपटाउन । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये...

















