४ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्...
Breaking news
मन्त्रिपरिषदमा १६ नयाँ अनुहार
४ माघ,काठमाण्डौ | पत्रपत्रिका राप्रपाबाट यसअघिसमेत मन्त्री भइसकेका विक्रम पाण्डेले शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी सबैजना नयाँ अनुहार हुन् ।प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको थियो । मन्...
आजको राशिफलः २०७९ माघ ४ गते बुधबार,१८ जनवरी २०२३
मेष राशिफल तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। तपाईंले आफ्नो हारबाट केही सिक्नुपर्छ, किनकि आज प्रस्ताव गर्नाले आफ्नो प्रिय झर्किन सक्छ। कठिन चरण पछि, आज तपाईंको काममा केहि राम्रो कुरा हुनाले आश्चर्य हुनेछ। तपाईंले आज आफ्नो वैवाहिक जीवनका एउटा कठिन समयको सामना ग...
नाबालिका बलत्कार आरोपी पुर्ण बिक्रम शाहले पाए सफाइ
३ माघ,काठमाण्डौ । नाबालिका बलात्कार आरोपी कलाकार पुर्ण बिक्रम (पल) शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन्। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानका...
यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार
३ माघ,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्...
मन्त्रिमण्डल विस्तार : नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीले लिए शपथ
३ माघ,काठमाण्डौ | (रासस) नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ...
नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै
३ माघ,काठमाण्डौ | (रासस) पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ ।...
यती एयर दुर्घटनासंगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा
३ माघ,काठमाण्डौ | पत्रपत्रिका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन ए...
नायक पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै
३ माघ,काठमाण्डौ | पत्रपत्रिका तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ । शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको आज माघ ३ गते सुनु...
आजको राशिफलः २०७९ माघ ३ गते मंगलबार,१७ जनवरी २०२३
मेष राशिफल तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। धेरै लाभदायक दिन होइन, आफ्नो पैसाको अवस्था जाँच गरेर आफ्नो खर्च सीमित गर्नुहोस्। तपाईंको घरेलू दृश्य केहि अप्रत्याशित हुनेछ। आज प्रेममा आफ्नो विवेक शक्ति प्रयोग गर्...















