२१ चैत्र,काठमाण्डौ । बाँकेको नरैनापुर वडानंंम्बर ४ स्थित खाेदवा गाउँमा भिषण आगलागी भएको छ । शनिबार दिउसाे २ बजे तिर भएको आगलागीमा करिब एक सय घर जलेर नस्ट भएको बाँकेका प्रमुख जिल्ला अधकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी ने...
समाचार
सवारी लाइसेन्समा नयाँ नियमः ट्रायलमा ७० अंक ल्याए पुग्ने
काठमाडौंः आगामी जेठ १ गतेबाट दुईपांग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक ...
वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्छ: प्रधानमन्त्री
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।...
ट्याक्सी चालकले कुटे पठाओ राइडर
१० चैत्र,काठमाण्डौ । गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन् । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताएकी हुन् ।सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थि...
नेपाल बाट १३६ विदेशी पर्यटक निष्कासित
१० चैत्र,काठमाण्डौ । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा गत साउनदेखि फागुन मसान्तसम्म० १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।पर्यटक भिसामा नेप...
ओलीको एकलौटी निर्णयविरुद्ध वामदेव गौतमको देशव्यापी भण्डाफोर अभियान
काठमाडौं: ‘नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुशी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् । सर्वाेच्च अदालतले आफूहरूको नेकपा खारेज गरेस...
चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा
दैलेख ।आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् । चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ व...
विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब
२५ फागुन, काठमाडौँ । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्क...
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
काठमाडौँ: नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्म...
आजदेखि एक हप्तासम्म नारायणगढ-मुग्लिन सडक दिउँसोमा बन्द रहने
२३ फागुन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश...

















