प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्माजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

संसदभित्र नेकपाको संघर्षले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने

संसदभित्र नेकपाको संघर्षले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छप्रतिनिधिसभा चुनावबाट दुई तिहाइ मतसहित ५ वर्ष सरकार चलाउने मान्डेट पाएको नेकपा ३ वर्षमै दुईतिर बाँडिएपछि अब सत्ता सञ्चालनका लागि दुवै पक्षलाई अर्को पार्टीको साथ चाहिने भएको छ । (more…)...

संसदमा अंकगणितको खेल सुरु, अबको प्रधानमन्त्री को?

काठमाडौ: प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँं सरकार बनाउनका लागि संसदमा अंक गणितको खेल सुरु भएको छ। नयाँं सरकार बनाउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निर्णायक देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जाने मनासय प्रकट गरे...

नेकपा ओली समुहले बोलायो स्थायी कमिटीको बैठक

१२ फागुन, काठमाडौं।नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन्। प्रधानमन्त्री...

अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्ममा डेब्यू गर्दै

काठमाडौं । नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो । यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भ...

भारतसँग खरिद गरिएको १० लाख डोज कोभिशिल्ड काठमाडौँ आइपुग्यो

९ फागुन, काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित १० लाख डोज खोप काठमाडौं विमानस्थल आइपुगेको हो । सरकारले फागुन ५ गते सेर...

प्रतिनिधिसभा निर्वाचनमा सञ्चारमाध्यमले निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताउनुभएको छ । मुलुकको आधिकारिक सूचना प्...

आज ७१ औं प्रजातन्त्र दिवस, राणाशासन अन्त्य भएको दिन

काठमाण्डौ। एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्द...

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

४ फागुन, काठमाडौँ । अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ । यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै ...

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

४ फागुन, काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविका...