नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द हुने

१७ वैशाख, काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सह...

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए त ?

काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोर...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं, बैशाख १७ । गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन...

दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री !

१६ बैशाख,काठमाण्डौ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका छन् । गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘ दीपक मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दि...

बाँकेमा एकै दिन आठको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं–कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन आज आठ जनाको मृत्यु भएको छ। सामेबारमात्र बाँकेका विभिन्न अस्पतालमा उपचाररत आठ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए। मृत्यु हुनेमा बाँकेका सात र बाहिरी ज...

यी १० जिल्लामा ५०० नाघ्यो र २०० भन्दा बढी संक्रमित १५ जिल्लामा

काठमाडौं- अहिले देशभर कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। कोरोनाको दोस्रो लहरका क्रममा अहिले तराई-पहाडका केही जिल्ला र उपत्यकाका तीन जिल्ला धेरै प्रभावित भएका छन्। संक्रमणदर तीव्र रूपमा बढ्दै गएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०० भन्दा धेरै संक्रमि...

कोरोना संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा, उल्लंघन गरे १ महिना कैद र ५ सय जरिवाना

वैशाख १४, काठमाडौँ । कोरोना संक्रमणको दर उच्च भएका काठमाडौं उपत्यकासहित १५ जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गरेको छ ।काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेलगत्तै सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमणको दर धेरै बढेकाले ...

लकडाउन गर्ने या नगर्ने बिषयमा आज निर्णय हुर्दै

बैशाख १३ काठमाण्डौ । कोरोनाको दोश्रो लहर तीव्र भएपछि यसको नियन्त्रणका लागि के गर्ने भन्ने निर्णय गर्न आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रीपरिषद बैठक बोलाइएको छ । बैठकमा तीव्र गतिमा फैलिइरहेको कोरोना नियन्त्रण तथा रोकथामका उपायहरुको व...

प्रत्यक घण्टामा कोरोनाले एक नेपालीको ज्यान लिँदै छ

बैशाख १३ काठमाण्डौं । छिमेकी भारतमा कोरोनाले भयावह रुप लिएसँगै नेपालमा पनि कोरोनाको संक्रमण र मृत्युदर उच्च हुँदै गएको छ । नेपालमा प्रत्यक घण्टा संक्रमणले एक नेपालीको ज्यान लिएको देखिएको छ । पछिल्लो तीन दिन अर्थात ७२ घण्टामा ७२ जनाकै मृत्यु भएको पाईएको छ । अर्कोति...

क्यानडाले लगायो भारत तथा पाकिस्तानबाट हुने उडानमा प्रतिबन्ध

काठमाडौं– कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ। क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्ता...