६ पौष,काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउबा निर्वाचित भएका छन् । महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका हुन् । निर्वाचनमा सबै ८९ जना सांसदहरु...
समाचार
अब साँढे ३ बजे भन्दा अगाडी राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ लिन नपाइने
५ पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको राहदानी विभागले जनाएकाे छ । विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।विभागले गत साउन १७ गतेदेखि...
राष्ट्रपति र उपराष्ट्रपति भन्दा पनि प्रधानमन्त्री ‘को’ भन्ने चर्चा
४ पौष,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल समाप्त हुँदै गर्दा अबको जिम्मा कस्ले पाउँला ? भन्ने बारेमा पनि ब्यापक चर्चा चुलिएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा...
निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
२९ मंसिर,काठमाण्डौ | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।राष्ट्रपति कार्यालय शीतल नि...
जबरा आजबाट अनिवार्य अवकाशमा
२७ मंसिर,काठमाण्डौ | (रासस) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ ।विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो ।प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जब...
ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई खरानी बनाए….
२४ मंसिर,काठमाण्डौ । मायाको परिभाषामा जब मान्छेले विश्वास गरेको मान्छेबाट धोका पाउँछ, जीवनभर नबिर्सने चोट पाउँछ तब ऊ जे पनि गर्न तयार हुन्छ । प्रेमी-प्रेमिकाबीच धोका हुँदा कतिपय एउटै डोरीमा पासो लागेको घटना छन् भने कयौंले एक्लै मृत्युको बाटो रोजेका पनि छन् । आइतवार त्य...
काठमाडौंमा भूकम्पको धक्का महसुस
१५ साउन,काठमाण्डौ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।...
कबड्डी ४ की नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरी विरुद्ध अदालतमा मुद्दा दर्ता
१२ साउन,काठमाण्डौ । गत जेठ १५ गते कबड्डी ४ की नायिका मगरले बौद्द भिक्षु फुर्बा लामालाई “ब्याड टच” गरेको भन्दै सार्बजनिक रुपमा झापड हान्नुको साथै प्रहरीमा समेत बुझाएकी थिईन् । सोही बिषयलाई लिएर भिक्षु लामाले सार्बजनिक रुपमा कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । ल...
काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?
२ साउन,काठमाण्डौ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छै...
प्रधान सेनापति शर्मा लेबनान प्रस्थान
४ असार,काठमाण्डौ । प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व ...

















