पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

१० चैत्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले...

पल प्रकरणः१४ वर्ष कैद सजायको मागदाबी सहित मुद्दा दर्ता

८ चैत्र,काठमाण्डौ । नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको ...

पलप्रकरणःअनुसन्धान सकियो,प्रहरीले सरकारी वकिललाई बुझायो फाईल

७ चैत्र,काठमाण्डौ । नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिन...

पत्रकार पराजुलीले सार्बजनिक गरे ‘क्लोज अप’

७ चैत्र,काठमाण्डौ । नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, न...

अभिनेता पल शाहविरुद्ध १२ देखी १४ बर्ष जेल सजायको माग सहित नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता

४ चैत्र,काठमाण्डौ,न्युज कारखाना । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई...

कुन-कुन देशमा मनाइन्छ फागु ?

३ चैत्र,काठमाण्डौ । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मन...

जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई नेपाल प्रहरीको चेतावनी

२ चैत्र,काठमाण्डौ । प्रहरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरजस्ती) रङ दल्ने, लोला हान्नेहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार सबै नागरिकहरुलाई होलीलाई मर्यादित रूपमा मनाउ...

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

१ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते बुद्ध जयन्ती देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन द...

पर्यटन बोर्डका सीईओ रेग्मी सुन चोरी पैठारीमा तानिए

३ माघ,काठमाण्डौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पै...

नेकपा एमाले महाधिवेशनमा नौ करोड खर्च

१४ मंसिर, चितवन । नेकपा एमाले को दशौं महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अनुमानभन्दा दुई करोड रुपैयाँ बढी खर्च भएको बताए ।महाधिवेशन निर्धारित समयभन्दा दुई दिन बढी लम्बिँदा खर्च बढेको तामाङले बताए। एमालेले ७ करोड ५० लाख...