भारत । भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो सहितको पहाड नै नदीमा खसेपछि आएको बाढीले बाँध भत्किदा सयौं मानिस हराइरहेका छन् भने कयौंको मृत्यु भएको आशंका गरिएको छ ।उत्तराखण्डस्थित सो बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय २५ जनाभन्...
प्रवास
भारतमा बढे कोरोना संक्रमित २४ घण्टामा ११ हजार बढी नयाँ संक्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा ...
भारतले ७२ औँ गणतन्त्र दिवस मनायो
१३ माघ,काठमाण्डौ । भारतले मंगलबार ७२ औँ गणतन्त्रका दिवस मनाएको छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । किसानहरुको ट्रयाक्टर र्या...
सिक्किमको सिमामा चीन र भारतीय सेना बीच भिडन्त
एजेन्सी । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्ष...
मलेसिया बाट एकदिनमा १९ शव नेपाल आयो
काठमाण्डौ । शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शव आईपुगेको छ । १९ जना मध्ये एक जनाको अस्तु आईपुगेको छ भने १८ वटा शब नेपाल आएको हो । यि सबै डिसेम्बर महिनामा मृत्यु भएकाको शब हो । मलेशियामा लाखौँ नेपाली कामको सिलसिलामा पुगेका छन् ...
आतंकवादी आक्रमणको सुचनापछि दिल्ली ‘हाई अलर्ट’मा
११ माघ, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्...
कतारमा एक नेपालीको निधन
५ माघ,कतार । सडक दुर्घटनामा परी एक नेपाली युबाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शाहको निधन भएको हो ।झापाली टाइगर नामले परिचित शाह ८ वर्ष अगाडी धन कमाउने उद्धेश्यका साथ कतार गएका थिए ।१५ वर्षको ड्राइभिङ् अनुभव भएका शाह कतारमा ट्र...
भारतमा घटेन कोरोना संक्रमित २४ घण्टामा १५ हजार संक्रमित, १८१ को मृत्यु
४ माघ,काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५ हजार ५१ जनामा को...
अस्पतालमा आगलागी हुदा १० नवजात शिशुको मृत्यु
नयाँ दिल्ली,एजेन्सी । भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ । भारतको महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा शनिबार बिहान करिब दुई बजेतिर आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो । सात जना शिशुकाे भने ...
कोरियामा नेपाली विद्यार्थीलाई पनि इ–९ भिसा
२४ पुष,काठमाण्डौ । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा हो ।साउथ कोरियामा अध्य...

















