भारतमा किशानहरुद्धारा बन्दको आव्हान

२३ मंसिर,एजेन्सी । भारतमा मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै आन्दोलित किशानहरुले आज भारत बन्दको आव्हान गरेका छन् । सरकारसगँ वार्ता भए पनि सहमति हुन नसके पछि किशानले बन्द आव्हान गरेका हुन् । भारतको किशान आन्दोलनप्रति अन्तराष्ट्रिय चासो समेत बढेको छ । य...

भारतद्वारा सर्बाधिक घातक मिसाइलको सफल परीक्षण, चीनलाई थप चुनौती

१८ मंसिर,एजेन्सी । भारतले मंगलबार बंगालको खाडीमा आफ्नो सबैभन्दा खतरनाक ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ। यो सुपरसोनिक क्रूज मिसाइल आईएनएस रणविजयबाट प्रक्षेपण गरिएको रिपोर्ट छ। यसअघिको तीनवटा क्षेप्यास्त्र परीक्षण भू-सतह ब्रह्मोस ...

कोरोनाले भारतमा १ लाख ३४ हजारको मृत्यु

९ मंसिर,काठमाण्डौ । भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३...

प्रधानमन्त्री ओलीलाई जापानबाट जीवनको चिट्ठीः देश र जनताको लागि आराम गर्नुस्

सम्माननिय प्रधानमन्त्री,के पि शर्मा ओलि ज्यु, म तपाईको पार्टिको भोटर समाजले पत्याएको अनि नेताहरुले न पत्याएको मान्छे । त्यही नेतालाई आफ्नो भबिस्य ठान्ने गर्दछु । यो १२ बर्सको अन्तरालमा मैले जति राजनिती बुझे तपाईले त्यो भन्दा बडि बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाई...

हङकङको ‘जिरे खुर्सानी’ आगलागीमा मृत्यु ७ नेपालीको सनाखत,४ जनाको बाँकी

१ मंसिर,काठमाण्डौ । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । मृत्यु हुनेहरुमा तीन ने...

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

१ मंसिर, हङकङ । हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक पनि रहेका छन् । मृतक मध्ये ३ महिला र ४ पुरुष रहेका छन् । यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको ...

कोरोना पछि १ लाख २६ हजार नेपाली स्वदेश फर्किए

२५ कार्तिक,काठमाण्डौ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् । दो...

कुवेतमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

२१ कार्तिक,काठमाण्डौ । कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको निधन भएको छ । ज्यान जानेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीह...

अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकाला

१४ कार्तिक,काठमाण्डौ । आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् । १७१ जना नेपालीहरुले एसाइलम दावी गरेका थिए...

कोरियामा उदयपुरका ज्ञानेन्द्र राईकाे मृत्यु

१२ कार्तिक,कोरिया । उदयपुरका ज्ञानेन्द्र राई इपिएस प्रक्रियामार्फत कोरिया आएर करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा ...