२७ भाद्र,एजेन्सी । कोरोनाभाईरसका कारण दक्षिण कोरियामा करिब २५ लाख जनाको रोजगारी गुमेको बताइएको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजारले रोजगारी गुमाएको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार दक्षिण कोरियाको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्र...
प्रवास
धनुषाका नेपाली युबालाई मलेसियामा मृत्युदण्ड सुनाईयो
२४ भाद्र,काठमाण्डौ । रोजगारीका लागि मलेशिया पुगेका एक नेपालीलाई त्याहाँको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मलेशियाका एक स्थानीय नागरिकको हत्या गरेकोमा दोषी ठहर गर्दै त्यस अदालतले धनुषाका ३६ वर्षीय सुरजदेव शाहलाई मृत्युदण्डको सजाय तोकेको हो । शाहले मलेसियाको ...
गोर्खाली युद्ध काे नाममा बेलायतमा एक रेल सेवा
१८ भाद्र,तुल्सीराम भण्डारी । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको ...
भारतमा कोरोनाले ५८ हजार बढीको मृत्यु,करिब ३२ लाख संक्रमित
१० भाद्र,काठमाण्डौ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारत...
कोरानाबाट शेर्पा संघ युकेका अध्यक्षको मृत्यु
९ भाद्र, लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।गत असार २९ गत...
विदेशमा कोरोना बाट मृत्यु हुने नेपालीको संख्या १ सय ९२ पुग्यो
८ भाद्र,काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्बर्गमा थप एक जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका...
बेल्जियममा पत्रकारलाई ज्यान लिने धम्की, वीरेन्द्र मल्ललाई संघको चेतावनी
५ भाद्र, लिस्बन । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाकी कोषाध्यक्ष पत्रकार निलम घिमिरे सापकोटालाई ज्यान मार्ने धम्की दिइएको छ । बेल्जियमकै वीरेन्द्र मल्ललगायतको टोलीले रातिको समयमा घरमै गएर ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको गम्भीर ध्याना...
दुबई एयरपोर्टमा एक सय नेपाली अलपत्र छाडेर रित्तै फर्कदै नेपाल एयरलाईन्स
२ भाद्र,काठमाण्डौ । नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आ करीब एक सय यात्रुलाई अलपत्र छाडेर रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेका छन् । हिजो बाट मात्रै पाँचौ चरणको उद्...
यौन दुर्व्यवहारको मुद्दामा बेलायती सेनामा कार्यरत नेपाली सैनिक जेल चलान
लण्डन । आफ्नै साथीको छोरीलाई यौन दुर्व्यहार गरेको अभियोगमा बेलायती सेनामा कार्यरत एक गोरखा सैनिकलाई साढे दुई वर्ष कैद सजाय भएको छ । स्थानीय विल्सायर टाइम्सका अनुसार ४४ वर्षीय कर्पोरल विनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले गत शुक्रबार सो फैसला सुनाएको हो । यसअघि जुरीले वा...
विदेशमा रहेका नेपालीलाई आजबाट पुनः उद्धार उडान शुरु
१ भाद्र,काठमाण्डौ । नेपाल वायुसेवा निगमले आज देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने जनाएको छ । निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालीका सार्वजनिक गरेको थियो ।सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्नेछ । ...

















