१६ बैशाख,काठमाण्डौ । संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भए...
प्रवास
भारतमा एकैदिन ३ लाख १५ हजारमा कोरोना संक्रमण
९ बैशाख,काठमाण्डौ । भारतमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । बुधबार २४ घन्टामा तीन लाख १५ हजार चार सय ७८ नयाँ संक्रमित भेटिएका छन् । कोरोना भाइरसबाट एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा ...
भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो
७ बैशाख,काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८...
भारतमा २४ घण्टामा एक लाख ३२ हजार कोरोना सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्ड...
दक्षिण कोरियामा राहदानीको अवधि नभए भिषा नथपिने
२२ चैत्र,काठमाण्डौ । दक्षिण कोरियामा बसोबास गर्ने नेपाली लगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा भिषा थप नहुने भएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँ स्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका ब...
भारतमा कोरोना सङ्क्रमित बढ्दो,संक्रमित सङ्ख्या एक करोड २१ लाख नाघ्यो
१८ चैत्र,काठमाण्डौ । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ । सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना ...
भारतमा कोरोनाको जोखिम बढ्दो ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि
५ चैत्र,काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा एकैदिन संक्रमण पुष्टि भए...
बम राखिएको हल्लापछि ताजमहल बन्द
२० फाल्गुन,काठमाण्डौ । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका...
मलेशियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजना
३० माघ,काठमाण्डौ । मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्...
बर्दियाकी १२ बर्षीया किशोरी सुमित्रा विकको भारतमा बलत्कारपछि हत्या
२७ माघ,काठमाण्डौ । वैतडीमा भागरथी भट्टको बलात्कार पछि घाँटी थिचेर हत्या भएको र बलात्कारी र हत्याराहरु पत्ता नलागिसकेका बेला बर्दियाकी एक बालिकालाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी भएको छ ।भारतको बिहार स्थित पश्चिम चम्पारण जिल्लाको पश्चिम चम्पारण...
















