सुकेधारामा ग्यास सिलिन्डर विस्फोट, ६ घाइते

काठमाडाैँ, १२ जेठ । काठमाडौँको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार बुढानिलकण्ठ नगरपालिका ४ सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । घाइते ५ जनाको ओम अस्पतालमा उपच...

सन्ध्या लामाको कुरा, मैले शल्यक्रिया गरेर लिंग फाले,योनी हाले !

हेटौंडा । हेटौंडाकी सन्ध्या लामाको जन्म छोराको रुपमा भयो । कहिलेकाहीँं प्रकृति आफैंले दिएको चिज पनि घाँडो हुने रहेछ । सन्ध्याको सन्दर्भमा पनि त्यस्तै भयो । छोरा भएर जन्मे पनि उनको स्वभाव भने छोराजस्तो थिएन । उनको हाउभाउ, बोल्ने हिँड्ने शैली देखेर सबैले भन्थे, ‘कस्तो केट...

शेरबहादुर देउवाले भनेको ठ्याक्कै मिल्यो, डाँको छाडेर किन रोए पत्रकार ?

विराटनगर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा जनताले रुन समेत नपाउने व्यंग्यात्मक अभिव्यक्ति दिएका थिए ।कम्युनिस्ट निरंकुश र अधिनायकवादी हुने भएकाले सबैलाई दुःख दिने भनेर देउवाले अभिव्यक्ति दिँदा जनताले पत्याएनन् । ...

पूर्व गभर्नर पुत्रको सोल्टी क्लबमा बितण्डा,करङ भाँचियो

काडमाडौं  । ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ।प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर खोजीमा पुग्ने प्राइभबाट कतिपय नेपाली ...

भारतबाट तेस्रो मुलुक जान अनिवार्य गरिदै नेपाली दूताबासको सिफारिशपत्र

काठमाडौं भारतबाट तेस्रो मुलुकमा नेपालीको मानव तस्करी बढेपछि त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारकै अनुरोधमा भारतले अध्यागमन पार गर्न राजदूताबासको सिफारिस अनिबार्य गर्न लागेको छ। नयाँदिल्लीस्थित नेपाली दूताबासले एक सूचना जारी गरी यसको पुष्टी गरेको छ।भारत हुँदै तेस्रो मु...

माइत बस्दै आएकी पत्नीलाई सल्लाह गर्न बोलाएर एसिड प्रहार

काठमाडौं, जेठ २ । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । घरायसी विवादमा पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ । प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमर...

लाईभ अन्तर्बातामा उपप्रधानमन्त्री रिसले चुर हुँदै निस्किए (भिडियो सहित)

काठमाण्डौ । एभीन्युज टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सकस राजनीति बहस’ यतिबेला बिवाद र चर्चा दुबैमा आएको छ । कार्यक्रममा अतिथी हुन पुगेका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रश्नको जवाफ दिने क्रममा कार्यक्रम प्रस्तोताले सोधेको प्रश्...

संचारमन्त्रीको ठाडो आदेशमा राससका तीन पत्रकारको जागिर धरापमा

काठमाडौं । सरकारले संचारमाध्यम र संचारकर्मीमाथि नियन्त्रित नीति ल्याउँदै गर्दा संचारकर्मीमाथि दुःख दिने क्रम पनि बढेको छ ।संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटोको ठाडो आदेशमा राष्ट्रिय समाचार समिति राससका तीन पत्रकारको जागिर धरापमा परेको हो ।दलाई लामाको सम...

मिस नेपाल अनुष्कालाई जन्मायो युएनईएले

श्यामसुन्दर गिरी, ११ मे सिड्नी ।मिस नेपाल वर्ल्ड २०१९ सिड्नी बस्दै आएकी अनुष्का श्रेष्ठले जितेकी छिन् । उनी अन्तिम प्रतिस्पर्धामा अन्य २४ प्रतियोगीलाई उछिन्दै बिजेता बनेकी हुन् । मिस नेपालको २५ औ संस्करणमा मिस नेपाल बन्ने अबसर प्राप्त गरेकी अनुष्कालाई सौन्दर्य प्रतियोगी...

मिस नेपालको ताज अष्ट्रेलियावासी अनुष्का श्रेष्ठलाई

१० मे  सिड्नी । मिस नेपाल २०१९ को बिहिबार राती नेपाल अन्तिम प्रतिस्पर्धा भएको छ । यस पटकको अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा थिए ।  २४ प्रतियोगीहरु पछि पार्दै मिस नेपाल वर्ल्ड २०१९ को ताज  सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठले ...