फेसबुक बाटै यौन व्यवसाय,यि ठाउँमा हुनेछन् धन्दा

काठमाडौँ, २७ जेठ। तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका ...

‘निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन’

काठमाडौं, कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ ।के नेपाल प्रहरी अपर...

कोबाट असुरक्षित छन् प्रचण्ड ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरूमा सबैभन्दा बढी सुरक्षा सुविधाभोगी हुन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी उनको सुरक्षामा ५९ खटिएका छन् । प्रचण्डलाई सरकारले सूचना दियो– तपाई असुरक्षित हुनुहुन्छ । गृह मन्त्रालयको यो रिपोर्टसँगै क...

राजतन्त्र चाहियो भन्नेहरु मुर्ख हुन्:ओली

काठमाडौँ , प्रधनमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्रको खाँचो छ भन्नेहरुलाई मुर्खता नदेखाउन आग्रह गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, ...

नेपालमा अष्ट्रेलियाको विशेष विमान

काठमाडौं । गत साता त्रिभुवन विमानस्थलमा अष्ट्रेलियाको एक  विशेष बिमान आइपुगेको थियो । विभिन्न प्रकारका उपकरणजडित यो जहाज अहिले त्रिभुवन विमानस्थलबाट मौसम सफा भएको मौका छोपेर हरेक दिन पोखरातिर उड्छ । कास्की र त्योभन्दा उत्तरतर्फको आकाशमा उड्छ र आफ्नो काम सकेर बास बस्न जह...

रबि लामिछानेलाई मुकुन्देको यस्तो ब्यङग्य

काठमाण्डौ । ईतिहास, समकालिन र भविष्यका बिषयवस्तुहरु बारेमा खरो टिप्पणी गर्दै सधै चर्चामा रहिरहने मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरे उर्फ मुकुन्देले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा भाईरल बनिरहेको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको...

इटहरीका मेयर चाैधरीलाई बर्खास्त गर्न माग

काठमाडाैँ । युवा संघका नेता परशुराम बस्नेतले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याउने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चाैधरीलालाई बर्खास्त गर्न माग गरेका छन ।चाैधरीले बस्नेतको नाम जोडेर पत्रकारको नाकको डाँडी भाच्न बस्नेतलाई एक करोड दिन लागेको बताएपछि बस्नेतले सामाज...

रंगशाला डोजरकाण्डले लियो नयाँ मोडः ‘धुर्मुस–सुन्तली’ लाई झड्का !

चितवन । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को व्यक्तिगत महत्वकांक्षाका कारण चितवनको भरतपुर महानगरपालिकाभित्र बनाउन लागिएको भनिएको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ विवादमा परेको छ ।रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँ...

३ वर्षीय आफ्नै छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी निर्मम हत्या

काठमाडौँ । भोजपुरमा एक आमाले ३ वर्षीय नाबालक छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी हत्या गरेकी छिन् । भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचम...

घट्टेकुलो बिस्फोटमा मारिनेमा विप्लव निकट विधार्थी नेता प्रज्वल शाही

काठमाडौं- काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु हुनेको सनाखत भएको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको खुल्न आएको छ। शाही नेत्रविक्रम चन्दसँग निकट बिधार्थी सङठनका केन्द्रीय सदस्य हुन ।बम विस्फोटमा परी त्रिचन्द क्...