चीनको यान चन्द्रमा पुगेर माटो लिएर फर्कियो

२ पुष,एजेन्सी । चीनले चन्द्रमामा पठाएको चाङ यी–५ नामक यान चन्द्रमाबाट ढुङ्गा माटोको नमूना बोकेर पृथ्वीमा फर्किएको छ । यान स्थानीय समय अनुसार गएराति साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको हो । अन्तरिक्ष यान २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्टेसनबाट चन्द्रम...

फ्रान्समा कोरोना बढे पछि पुनः लकडाउन

१ पुस,एजेन्सी । कोरोना ब्यापक बढे पछि फ्रान्समा दोस्रो पटक लकडाउन सुरु भएको छ । क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरीएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि सरकारले आग्रह गरेको छ । लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहर...

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको भनाई

मस्को,एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति प...

बाईडेन अमेरीकी राष्ट्रपतिमा ३०६ ईलेक्टोरल भोटले विजयी घोषणा

ऐजेन्सी मंसीर ३० । अमेरीकी राष्ट्रपतिमा जो बाईडेन ३०६ ईलेक्टोरल कलेज भोट सहित बिजयी भएको घोषणा भएको छ । ट्रम्पलाई जम्मा २३२ भोट प्राप्त भएको छ । अमेरीकामा कुल ५३८ ईलेक्टोरल कलेज भोट हुन्छ । ६ जनवरीमा हाउस अफ् रिप्रेजेन्टेटिभ र सिनेटले मिलेर औपचारीक जीतको घोषणा गर्नेछन् ...

अमेरिकामा कोरोना खोप लगाउन सुरु

२९ मंसिर,एजेन्सी । अमेरिकामा आजदेखि कोभिडविरुद्धको खोप लगाउने तयारी भएको छ। खोप लगाउनका लागि हिजोदेखि ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन्।आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोभिड खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइन...

इरानमा पत्रकार जामलाई मृत्युदण्ड

२९ मंसिर, तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानल...

अमेरिकामा हिंसा भड्कियो,५ जना पक्राउ

२८ मंसिर,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका समर्थकले जुलुस प्रदर्शन गरेका छन् । राजधानी वाशिंगटन डिसीमा भएकाे प्रदर्शनमा ट्रम्पका समर्थक प्रदर्शनकारी र प्रदर्शनकारी विरुद्ध झडप भएको छ । शनिबार साँझ झडप हुँदा हिंसा भडकिएको छ । ट्रम्पले आफू हारेक...

बेलायतमा ९० वर्षीया वृद्धाले लगाईन् कोरोना भ्याक्सिन

२४ मंसिर,एजेन्सी । बेलायतमा ९० वर्षीया वृद्धले अनुमति प्राप्त विश्वको पहिलो कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । बेलायतको यस कदमलाई एक महत्वपूर्ण उपलब्धि मानिएको छ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको ...

पेङगोङ तालमा चिनियाँ सेनाले बढायो गस्ती

२० मंसिर,एजेन्सी, लद्दाखमा चीन र भारतका सेनाबीच जारी तनाब अझै साम्य हुन सकेको छैन। पेङगोङ तालको दक्षिणी किनार भारतको लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । भारतीय मिडिया रिपोर्टका अनुसार लद्दाख सीमामा चीनसँग तनाबको सामना गरिरहेको भारतको गम्भिर कमजोरी भेटिएको छ। पेङगोङ ता...

चन्द्रमामा फर्फरायो चीनको राष्ट्रिय झण्डा

२० मंसिर,एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो । वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्ड...