खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : अध्यक्ष ओली

फाल्गुण ८ सोमबार | पत्रपत्रिका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताएका छन्। नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले खेलाडी खेलप्रति दत्तचित्त भई उत्कृष्ट तालिम...

राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ यथावत् नै रहन्छ : नेता शर्मा

फाल्गुण ७ आइतबार | नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दिननाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताउनुभएको छ ।नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता शर्माले एमाले र माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो...

महाशिवरात्री तथा सेना दिवस भब्य रुपमा सम्पन्न

फाल्गुण ६ शनिबार | महाशिवरात्री तथा नेपाली सेनाको २६० औं वार्षिकोत्सबको अवसरमा आयोजित सेना दिवस २०७९ को उपलक्ष्यमा एक कार्यक्रम ऐतिहासिक,भब्य तथा सब्य समारोहका बिच सम्पन्न भएको छ ।उक्त भब्य समारोहमा राष्ट्रपति एबं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीसहित उच्चपदस्...

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

फाल्गुण ६ शनिबार | पत्रपत्रिका नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ ।नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका...

मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद

२३ माघ, काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजा...

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति सापकोटाद्वारा पार्टी पारित्याग

१८ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र व्यक्दीबादी सिदान्त हाबी हुँदै गएको भन्दै पार्टी पारित्याग गरेका हुन् ।सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिए रपार्टीभित्र व्यक्दीबा...

ओलीको दबाब, दाहाल अनिच्छुक, सांसद पद रिक्त सूचना जारी गर्दै सचिवालय

१८ माघ,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लि...

निहारिकालाई शिवराजले श्रीमतीका रुपमा स्वीकारे

१८ माघ, धनुषा । निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्। जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन्।मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुप...

चितवन २ मा उपनिर्वाचन हुने

१४ माघ,काठमाण्डौ । उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।यसमा लामिछाने दोषी ठहरिएका हुन् । उनको सांसद पद...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

६  माघ,काठमाण्डौ | (रासस) प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम विस्तारै अनुकू...