नेपालमा भाजपाको सरकार बनाउँने अमित शाहको अभिब्यक्ति निन्दनीय छः रावल

४ फागुन, पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले नेपालमा भाजपा सरकार बनाउने योजना रहेको सम्बन्धी भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिको निन्दा गरेका छन्। भारतका गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पू...

आज बसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज बसन्त पञ्चमी । बसन्त ऋतुको सुरुवात हुने भन्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन बसन्त पञ्चमी र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगम...

आज बसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज बसन्त पञ्चमी । बसन्त ऋतुको सुरुवात हुने भन्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन बसन्त पञ्चमी र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनक...

अदालत प्रधानमन्त्रीसँग नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा

चितवनः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् । चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना पक्षपात, वि...

नेपालमा सामाजिक संजालमा अंकुस लगाउदै सरकार

३ फाल्गुन,काठमाण्डौ । ‘सामाजिक संजाल व्यवस्थापन’ का नाममा सामाजिक सञ्जालमाथि अंकुश लगाउन भएको प्रयासको नेपाली काँग्रेसले कडा आपत्ति जनाएको छ । काम चलाउ बनेको सरकारले ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ...

तीन दिन देखि नियन्त्रणमा आएन मनाङको डढेलो

मनाङ, २ फागुन । मनाङको यारुस्थित मुखुङ सामुदायिक वनमा लागेको डढेलो ननिभ्दै पुनः ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको छ । दुई भिन्दा भिन्दै स्थानमा लामो समयसम्म आगलागी भएकामा फेरि ङिस्याङ मनाङ गाउँपालिका–२ र ३ मा आगलागी भएको हो । विगत माघ २९ देखि लागेको आगो नन...

भागरथी हत्याका दाषीलाई पानीमुनि गएपनि छोडिनेछैन : प्रधानमन्त्री ओली

३० माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछोडिने बताएका छन्। शनिबार ओलीपक्षीय नेकपाले बुटवलमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोडिने र कारबाहीको दायरामा ल्याएरै ...

१६ दिन देखी सम्पर्कविहीन एक युवकको शव जंगलमा फेला

राप्ती: राप्तीस्थित जंगलभित्र एक युवकको शव फेला परेको छ । राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका २८ वर्षका हेमराज खत्री मृत अवस्थामा फेला परेका हुन्। खत्री माघ १४ गतेबाट सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। राप्ती सोनारी गाउँपा...

निर्वाचन आयोगलाई दाहाल-नेपाल पक्षको प्रश्‍न, आयोगले स्वतन्त्र हैसियत गुमाएको हो

शनिबार,फाल्गुण१ काठमाण्डौ। नेकपा (दाहाल–नेपाल) समूहले दलको मान्यतासम्बन्धी विवाद निरूपणमा किन ढिलाइ गरिएको भनेर निर्वाचन आयोगसँग प्रश्न गरेको छ । उक्त पक्षले आफ्नोतर्फबाट पेस गरिएको दाबीमाथि आयोगले के–कस्तो प्रक्रिया र कारबाही बढाएको छ, त्यसको जानकारीसमेत मागेको छ । दा...

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

शनिबार,फाल्गुण१ काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन् । रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वस...