फागुण २२ काठमाण्डौं । ३६ वर्ष अघि पाटनबाट चोरेर अमेरीका पुर्याईएको लक्ष्मी नारायणको मुर्ति फिर्ता ल्याउन नेपाल सफल भएको छ ।शुक्रबार नेपाली दुतावासमा आयोजित एक कार्यक्रमका बीच अमेरीकाले उक्त मुर्ति नेपाललाई फिर्ता गरेको हो। अमेरिकी संघीय अनुसन्धान ब्युरोका उपसहायक न...
समाचार
साहसी महिला पुरस्कार मुस्कान खातुन लाई
एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गर्ने घोषणा गरेको हो । एसिड आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्...
५८ रुपैयाँमा किनेर पेट्रोलियम पदार्थ १ सय १६ रुपैयाँमा बिक्री
काठमाडौ२० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन। आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी कार...
रोकिएन कालीगण्डकी दोहन ,सङ्कटमा शालिग्राम :सरकार मूकदर्शक
१९ फागुन । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डक...
बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो
काठमाडौँ : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा ज्यान गएको हो । उनलाई बाघले झम्टेर जंगल लगेको थियो । पछि बाघले आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । ...
अर्को शैक्षिक सत्र वैशाखबाटै ,नयाँ शैक्षिक सत्र १० महिनाको मात्र
१८ फागुन, काठमाडौँ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक...
श्री स्वस्थानी ब्रतको अन्तिम दिन आज, विधिपूर्वक समापन गरिँदै
काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजन...
अब एक महिनामै चालक अनुमतिपत्र (लाइसेन्स ) पाइने
काठमाण्डौ। नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरे...
ओली समूहको प्रमुख सचेतकमा भट्टराई
काठमाण्डौं: नेकपा ओली समूहले प्रतिनिधि सभामा प्रमुख सचेतकमा सांसद बिशाल भट्टराईलाई चयन गरेको छ । उक्त दलका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । यस अघि देब गुरुङ प्रमुख सचेतक थिए । गुरुङ अहिले प्र...
ओली-देउवा बीच जुट्यो अबिश्वास प्रस्ताव बिफल पार्नेदेखि सत्ता साझेदारीसम्मको उच्च समझदारी
काठमाडौं, फागुन १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच उच्च स्तरको समझदारी जुटेको छ । प्रधानमन्त्री ओली र सभापति देउवाबीच प्रमुख दुई दल मिलेर मुलु...

















