२३ माघ,काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहलाई काउन्टर दिँदै शक्ति प्रदर्शन गर्न लागेको नेकपा केपी ओली समूहले शुक्रबार नारायणहिटी दरबार अगाडि गर्न लागेको जनप्रदर्शन र सभाका कारण देशकै ठूलो पर्यटकीय र व्यापारिक केन्द्र दरबारमार्ग ठप्प भएको छ । ओली समूहले आज काठमाडौंको १६...
समाचार
भारतले बाटो बनाउदा खसेको पहिरोले महाकाली नदी थुनियो
२१ माघ,काठमाण्डौ । भारतले बाटो बिस्तार गर्ने क्रममा खसेको पहिरोले महाकाली नदी थुनिएको छ । पहिरो मंगलबार दिउसो खसेको जिल्ला प्रशासन कार्यलय कन्चनपुरले जनाएको छ । प्रशासनले मंगलबार साँझ एक सुचना जारी गरी तटीय क्षेत्र र पुल निर्माणको क्रममा खटिरहेका मजदुरलाई सुरक्षित हुन आ...
देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा: आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
१९माघ, काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक ग...
तराईका जिल्लामा दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने
१८ माघ, काठमाण्डौ । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा ...
ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब बढीको ठेक्का
काठमाडौं, १८ माघ । सरकारले आगामी कात्तिकदेखि ई(पासपोर्ट ल्याउने तयारी गरेको छ । ई-पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा ...
कोरोनाले देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
काठमाण्डौ माघ१६: देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम पनि प्रभावित भएकोले इँटाको माग घटेकाले उद्योगहरु बन्द भएका उद्योगीले बताएका छन् । इँटा उद्योगीले कोभिडकै कारण अर्...
भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै
काठमाण्डौ:भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुग्दै छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार भारतले दिने खोप आज त्रिभुवन अन्तर...
प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा ओलीसँग मिलेर सरकार बनाऔं : शेरबहादुर देउवा
काठमाडौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । हिजो (सोमबार) सभापति देउवा पौडेललाई भेट्न बोहराटार पुगेका थिए । दुई ने...
निर्वाचन को तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान
काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्...
शनिबार साँझ जीप दुर्घटनामा परी दुईको मृत्यु सात जना घाइते
पोखरा : बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि...

















