आश्‍वासन मात्रै बोकेर फर्के परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ : भारतले मिचेको नेपाली भूभागको समाधान र कोभिड-१९ भ्याक्सिन (खोप) उपलब्धताको आश्‍वासन बोकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्केका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली गएका थिए । नेपाल-भारत संयुक्त आयोग बैठकमा नेपाली टोलीको नेतृत्व ...

“माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ” : सुधिर चौधरी।

पौष२९,२०७७ बुधवार,गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अ...

कोरोना महामारीका बीच माघी पर्वको रौनक सुरु ।

नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक र संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहिआएको आदिवासी थारु समुदायमा माघीको रौनक सुरु भएको हो। विगतको वर्षमा झै माघीको उल्लास...

करोडौँको काण्ड बाहिरिएपछि नारायणकाजीको राजीनामा माग !

२७ मंसिर,काठमाण्डौ । अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएको अडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दौडधुप सुरु भएको छ । पार्टीभित्रैबाट राजिनामा दिनुपर्ने माग जोडदार रुपमा उठेको हो । राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट र...

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई साेमबार प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । ...

बैतडीको सदरमुक दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

१३ मंसिर, बैतडी ,बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपा...

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने बिरूद्व साइबर मुद्वा

३ मंसिर,काठमाण्डौ । ‘निकिशा’ श्रेष्ठमाथि सडकमा दुर्व्यवहार भएकोबारे आवश्यक छानबिन तथा कारबाही हुने भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो । श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक स...

आर्यघाटमा महराले गरे पत्नीको अन्तिम बिदाइ

१९ कार्तिक,काठमाण्डौ । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको अन्तिम बिदाइका लागि आर्यघाट पुगेका छन् । कोरोना संक्रमित सीताको उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछ...

प्रधानमन्त्रीको संवोधनः संक्रमितको उपचार खर्च परिवारले तिर्न नसके सरकारले व्यहोर्ने

७ कार्तिक,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा संवोधन गरेका छन् । यस संवोधनमा सरकारमाथि पछिल्लो कोरोना संक्रमितको उपचार खर्चलाई लिएर भएको निर्णयको आलोचनामा प्रधानमन्त्री केन्द्रीत भएका छन् । उनले संक्रमितको उपचार खर्च परिवारले नव्यहोरो वा अस्पत...

३५२ वर्ष पुरानो सम्पदा पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न आज उद्घाटन!

काठमाडौं- पुनःनिर्मित ऐतिहासिक रानी पोखरीको उद्घाटन आज बुधबार राष्ट्रपतिबाट  भएको छ । भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानी पोखरी पुनःनिर्माणको काम सम्पन्न भइसकेकाले औपचारिक उद्घाटन  भएको छ । ३५२ वर्ष पुरानो सम्पदा,  भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर...