सरी धुर्मुस यसपाली तिमीलाई आर्थिक सहयोग गर्न सकिएन

कर्ण अधिकारी मकाउ,चीन। बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका क...

रबि लामिछाने बारे डा. अर्यालको सनसनीपुर्ण खुलासा

विगतका केहि घण्टा देखि प्रतिष्ठा र नाम कमाएका पत्रकार रबि लामिछाने कहिले आफ्नो स्ट्याटसले त् कहिले पुर्व पत्नीको स्ट्याटसले गर्दा सामाजिक संजालले बनाएको कानुनको कठघरामा उम्मियेका छन् । कसैले विश्वास गरेका नै छन् रबि माथि त् कसैले अब शंका गर्न सुरु गरिसके ।रबिको साथ् दिन...

ईमोसनल ब्ल्याकमेल गर्दैमा रविको कर्तुत लुक्दैन-सम्झना पौडेल

सम्झना पौडेल। म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता, प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दवावमा परेर न रेडियोमा हुँदा समाचार भने, न अनलाइनहरुमा लेख लेखेँ ।किनकि कहिल्यै पनि कसैको व्यक्तिगत कुरामा रहेर भन्दा पनि समाज र देशलाई सकारात्मक बाटोतर्फ लै...

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी) आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढि...

धाका तपुलि,अन्तरराष्ट्रीय टोपी दिवस र पुनर्जीवित ढाका टोपी मोह

सबिन कार्की, सिड्नी  नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ। धाकाबाट बनेकोहुनाले सुरुवातमा धाका...

पढ्नुहोस् आँशु झरेन भने भन्नु होला, झऱ्यो भने आफुलाई नियाल्नु होला !

हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो । आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो । आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भनेर ढाँट्यो र मन्द विष पिलाएर...

समृद्धिको थालनी कहाँबाट गर्ने ?

नेपाली जनतालाई अहिले देखाइएको समृद्धिको सपनाको शुरुवात कहाँबाट गर्ने भन्ने अहिलेको पहिलो प्रश्न हो । अहिले प्रधानमन्त्रीले नेपाली जनतालाई समृद्धिको सपना देखाइदिए । त्यो समृद्धि कसरी प्राप्त हुन्छ ? त्यसका लागि अब नेपाली जनताले केके गर्नुपर्छ ? त्यसको एउटा पाटो त प्रधान...

प्रदेशबाटै श्रम स्वीकृति

  वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन्। सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो। पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु हुनेछ। प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने...

यस कारण अष्ट्रेलियामा नेपालीले रोज्छन् आत्महत्यासम्म !

कोम खत्री (सिड्नी) नेपालीहरूले अस्ट्रेलियामा काम पाउन सहज होस् भनेर फेसबुकमा धेरै पेजहरू खोलिएका छन्। तीमध्येको एक पेजमा केही दिनअघि एउटा पोष्ट राखिएको थियो। पोष्टमा भनिएको थियो– ‘मलाई सिड्नीको म्यान्लीस्थित एक रेष्टुरेन्टमा काम गर्नको लागि तीनजना क्लिनर केटीहरू चाहि...