जेठ २१ आइतबार | स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबलटेनिस खेलको प्रतियोगिता भएको थियो ।टेबलटेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्...
विचार
रवि जी राजनीति भनेको टेलिभिजनमा कमाएको पपुलारिटी जस्तो होइन
सुधीर नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याल महान्यायाधिवक्ता दिनमणि पोखरेललाई भेट्न सोमबार उनको कार्यालय पुगेको कार्यालय स्रोतले जानकारी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को सरकारलाई रास्वपाल...
विचार: नयाँ राष्ट्रपतिप्रतिका जनअपेक्षा
–कृष्ण अधिकारी,रासस मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता उहाँ तेस्रो राष्ट्रपति बन्नुभएको छ । राष्ट्रिय एकताको प्रवद्र्धन, संव...
के पल दोषी ठहर भै सकेका हुन् ? पुर्पक्षका लागि थुनामा भनेको के हो ?
१३ चैत्र,काठमाण्डौ । कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।कतिपयले अदालतको यो...
आमा ,आमाको माया र महत्व
आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । आमा प्रती माया देखाउने सम्म...
यसरी शुरु भएको थियो भ्यालेन्टाईन्स डे
एजेन्सी । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकर...
प्रेम दिवस, युवायुवती र विकृति
प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला...
यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन,यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन ।
कुनै एक नेताको स्वार्थ पूरा गरिदिनका लागि तपाईहरु आपसमा नलड्नुहोस् । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन। अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया ...
गोयलसामु गलेको ‘राष्ट्रवाद’ !
७ पुष,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ ।आफ्नै ...
अन्धकारका जुनकीरी:कुलमान घिसिङ
तुल्सीराम भण्डारी । जलसाेर्त काे दाेस्राे धनी देश नेपाल बर्षैंदेखि अन्धकारमा राखियाे। तर अन्धकारमा जुनकीरी बनी आयका कुलमान गत आईतबार बाट आफ्नो कार्यकाल पूरा गरेका छन्।नेपाल वर्षौंदेखि लोडसेडिङ व्याप्त थियो। लक्ष्मीपूजा हाेस्स या अरुनै कुनै चाडं पर्वमा का दिन पनि रहर मे...