कोरोनाको राहत बुझेपछि घरमा आगलागी, आगो निभाउँदा भेटियो २५ लाख !

२३ चैत्र,बिर्तामोड । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउँदै आएका राईले अघि...

काभ्रेमा उच्च ज्वरोले ४८ बर्षीया महिलाको मृत्यु

२३ चैत्र,काठमाण्डौ । कोरोनाभाईरसको केस नेपालमा पनि बढ्दो क्रममा हरेको छ । पछिल्ला दिनहरुमा कोरोनाकै लक्षण संग मिल्दो-जुल्दो केसका कारण पनि केहिको मृत्यु भैईरहे पनि सरकारले मृतकहरुमा कोरोना पोजेटिभ नरहेको दाबी गर्दै आएका बेला पुन: एक महिलाको मृत्यु भएको छ ।काभ्रे जिल्ला...

भारत बाट नेपाल पस्दै कोरोना !

२३ चैत्र,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९)को संक्रमित संख्या नेपालमा समेत बढ्दो छ । शनिबार एकै दिन ३ जनामा कोरोना पुष्टी भए संगै संक्रमित संख्या ९ पुगेको छ । चैत्र ४ मा कतारको दोहा हुदै कतार एयरवेजबाट आएका मध्ये ३ जनामा कोरोना पुष्टी भ...

अष्ट्रेलियाका बिध्यार्थीको अबस्था बुझ्दै मन्त्रालयका सचिव

२२ चैत्र,काठमाण्डौ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले शुक्रबार दिउसो दिएको अभिब्यक्तिले यतिबेला नेपालमा समेत बहसको बिषय बनेको छ । करिब ६० हजार नेपाली बिध्यार्थीको सबाल आएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले मन्त्रालयका सचिब महेशप्रसाद दाहाललाई बिध्यार्थीको व...

नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या पुग्यो ९

२२ चैत्र,काठमाडौं । नेपालमा शनिबार थप तीन जनामा कोरोनाभाईरसको संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोको पुष्टी गरेको हो ।मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिला,भारतको मुम्बई बाट केहि समय अघि फर्किएका २१ बर्षका पुरुष र भारतकै उत्त...

कोरोना अस्पतालमा मृत्यु भएकी युबतीमा कोरोना नेगेटिभ

२२ चैत्र,काठमाण्डौ । कोरोनाभाईरसको आंशकामा चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ । मृत्यु पछि युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरत...

अपडेट : पोखरामा देखिएको कोरोना पोजेटिभ गलत

२१ चैत्र,काठमाण्डौ । शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको भन्ने खबर आएपछि सो खबर गलत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कोरोना पोजेटिभको खबर गलत रहेको दाबी गर्दै आज कुनै पनि नयाँ केस पुष्टी नभएको ...

नेपालमा कोरोनाको सातौ संक्रमित पुष्टी

२१ चैत्र,काठमाण्डौ । नेपालमा बिहिबार कोरोनाभाईरसको छैठौ संक्रमित पुष्टी भए लगत्तै शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको छ । उनी भारत बाट केहि दिन अघि मात्रै नेपाल आएको बुझिएको छ ।कोरोना संक्रमितको पुष्टी शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण ग...

चितवनको कोरोना अस्पतालमा एक युबतीको मृत्यु

२१ चैत्र । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन...

नेपालमा पुन:लकडाउनको समय थप्ने तयारी

२० चैत्र,काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैईलिएको अबस्थामा नेपालमा कोरोनालाई फैलन बाट रोक्नका लागि दुई साता देखी लकडाउन गरेको छ । यहि चैत्र २५ मा लकडाउनको मिति सकिदैछ । तर,लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका ला...