विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

असार ४ सोमबार | (रासस) काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ ।केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र त...

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

जेठ १४ आइतबार | (रासस) आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच व...

५५ खर्ब नाघेको बैंकहरूको निक्षेप फेरि घट्न थाल्यो

जेठ १२ शुक्रबार | गएको आइतबार ५५ खर्ब तीन अर्ब रुपैयाँ पुगेको बैंक तथा वित्तीय संस्थाको निक्षेप अहिले घटेर ५४ खर्ब ९४ अर्बमा झरेको छ ।आइतबारयता नौ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट गायब भएको देखिन्छ ।यसमध्ये वाणिज्य बैंकहरूबाट मात्रै आठ अर्ब रुपैयाँ निक्षेप बाहिरि...

भारतबाट कफ सिरप निर्यातमा प्रतिबन्ध, नेपालमा बनेको खोकीको औषधिको गुणस्तर कस्तो ?

जेठ ११ बिहीबार | भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन्।अहिले नेपालमा प्रयोग हुने ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित

जेठ ९ मंगलबार | RSS काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले...

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन

जेठ ३ बुधबार | RSS विराटनगर, आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ ।मुरारका समूहका अशोक मुरारका र उहाँका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट रु तीन अर्ब ७५ करोड राजस्व असुल उपर गर्नुपर्ने कार्यालय...

२७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैशाख १८ सोमबार | (रासस) सरकारले थप २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।चालू प्रकृतिको खर्च जुटाउन नै समस्या भइरहेका बेला सरकारले रकम व्यवस्थापन गर्न राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गरी सो रकम ऋण लिनलागेको हो ।राष्ट्र बैंकका अनुसार २१ अर्ब १० करोड र...

ब्याजदकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

बैशाख १४ बिहीबार | (रासस) अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ ।आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीति संशोधन गरी ब्याजदर घटाउन ...

दुई अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै राष्ट्र बैंक

बैशाख १४ बिहीबार | नेपाल राष्ट्र बैंकले दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीका लागि प्रस्ताव आह्वान गरेको छ । बुधबार एक सूचना जारी गरेर विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार लगानी गरिने...

मर्चेन्टको केवाईसी राख्न राष्ट्र बैंकको निर्देशन

चैत १५ बुधबार | नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सरलीकृत ग्राहक पहिचान (केवाइसी)को प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९मा संशोधन गरी वार्षिक एक लाख रुपैयाँ...