काठमाण्डौ । नीजि क्षेत्रको सबैभन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थालेपछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् ।पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथ...
अर्थ
विमान बङ्गलादेशको शौचालयबाट २३ किलो सुन बरामद
बङ्गलादेश,बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ । सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग कुनै व्यक्ति...
सरकारलाई ३८ अर्ब बुझाउन एनसेललाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको छ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको वृहत पूर्ण इजलासले एनसेललाई ३८ अर्ब लाभकर नेपाल सरकारलाई बुझाउन परमादेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर...
मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन
रामेछाप / मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले ...
कृषिको आधुनिकरणले मात्र देश समृद्ध बन्छ : मन्त्री लामा
भरतपुर पुस १५ । प्रदेश न ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको बिकासको लागि प्रदेश सरकार लागी परेको बताएका छन् । कृषिको पकेट क्षेत्र मानिएका क्षेत्र निर्धारण गरि कृषि आधुनिकरणमा जोड दिने गरि प्रदेश सरकार लागेको उनको भनाइ छ । भरत...
शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने
काठमाडौँ / नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले गठन गर्नुभएको कार्यदलले दिएको स...
लघुवित्तलाई प्रदेशमा केन्द्रित हुन राष्ट्र बैंककाे निर्देशन
काठमाडौँ, १५ पुस । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रादेशिकस्तरमा सेवा विस्तार गर्न रु दुई करोड चुक्ता पूँजी भए हुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्था स्थापना एवं वित्तीय कारोवार गर्ने इजा...