हेटौँडा सिमेन्टको उत्पादन बन्द

२ फाल्गुण,काठमाण्डौ | (रासस) बागमती, २ फागुन । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ ।उद्योगले ...

नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात

२५ असार,काठमाण्डौ । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची...

२३ अर्ब तिर्न नसके भारतले तेल रोक्ने संकेत : राज्यमन्त्री श्रेष्ठ

१८ असार,काठमाण्डौ । प्रधानमन्त्री कार्यालयका विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले भारतले तेल खरिद बापतको बक्यौता नतिरे तेल आयात रोक्ने चतावनी दिएको बताएका छन् । शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्र...

अमेरिकी डलरको भाउ इतिहासकै उच्च

१६ असार,काठमाण्डौ । अमेरिकी डलरको भाउले आज पनि नयाँ कीर्तिमानी कायम गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।बुधबार डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रु...

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

३१ जेष्ठ,काठमाण्डौ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो ।कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न ...

रुस–युक्रेन युद्धले नेपालमा महँगी बढ्न सक्छ : गभर्नर अधिकारी

१५ बैशाख,काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनको युद्धका कारण महँगी बढ्न सक्ने चेतावनी दिएका छन् । बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।‘विदेशी विनिमय सञ्चिति घटेर सात महिन...

सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति

२९ चैत्र,काठमाण्डौ । सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल व...

विश्व बैंकले नेपाललाई १५करोड डलर ऋण दिने

११ चैत्र,काठमाण्डौ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धि...

क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना

१ चैत्र,काठमाण्डौ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ ।वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दाय...

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

रासस, ९ फाल्गुन,काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्या...